नेकपा (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपाने पार्टीबाट अलग हुन लागेका छन् । उनले भोलि (शनिबार) पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्न लागेका हुन् । न्यौपानेले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्न लागेका हुन् । उनले पार्टी बैठकमा...
काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे । यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो...
स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ ।...
धादिङ /२४ चैत लैंगिकता, पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र...
धादिङ । २४ चैत मानव बेचविखन, ओसारपासार तथा संगठित अपराधको आरोप लागेका ७ जनालाई जिल्ला अदालतले पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायधिस स्कृति पराजुलीकोआदेशले सबै आरोपितको बयान, घटना प्रकृति, पीडित पक्षको बयान, अदालतमा पेश भएका सबुद आदीकोआधारमा...
वालिङ । विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारीकी ६६ वर्षीया अर्यालले...
पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली...
पोखरा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिल्ला समन्वय समितिको भुमीकालाई अझ प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान तथा मौजुदा कानुनले प्रदान गरेका विभिन्न कार्य...
© copyright 2026 and all right reserved to Kandara Samachar