– नानु कार्की धादिङ/ १७ साउन पालन पोषण गरिराखेको १७ वर्षीया नाबापलिका भतिजि बलात्कार गर्ने काकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा बुधबार पीडित पक्षले धर्ना दिएको छ । १७ वर्षीया भतिजि बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार...
✍️ मनाेहर पाेखरेल कार्यालयभित्र प्रवेश गरिसकेको थियो । एकाएक फर्किएर दौडिदै मुक्का बर्षाउन थाल्यो । अरु सबैले उहाँ पत्रकार र अधिकारकर्मी भन्दै रोक्ने प्रयास गरिरहेका थिए । उ “जो सुकै भएपनि मलाई केही फरक पर्दैन्” भन्दै कुर्लदै थियो । प्रहरी...
धादिङ । १५ साउन नेपाल निजामती कर्मचारी संगठन धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तीटारमा रहेकाे बाैद्विक अपांगता आधारभूत विशेष विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । सोमबार शहिद मनोज, झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको...
-नानु कार्की धादिङ/१३ साउन जिल्लामा छरिएर रहेका बैँक तथा वित्तिय र सहकारी क्षेत्रका कर्मचारीको हक अधिकार सुनिश्चित गर्नका लागि बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्श समिति गठन गरिएको छ । शनिबार धादिङबेसीमा भएको भेलाले गोकर्ण दुवाडीको संयोजकत्वमा ९ सदसिय तदर्श...
-सुदिप अधिकारी धादिङ/ १३ साउन राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र सहसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ । शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो । युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण...
धादिङ । १६ असार नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविश्यो योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि...
-नानू कार्की गल्छी । ७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । देशभर नै अहिले लामखुट्टेबाट सर्ने डेङ्गुले आक्रमण गरिरहेको हुँदा आफ्नो वरपर सफा राख्नुपर्छ भन्ने सन्देश...
नानू कार्की धादिङ/ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको रुवी ढुङ्गासहित एकजना पक्राउ परेका छन् । खनियाबास गाउँपालिकास्थित रिगाउँ घर भई हाल शान्तबजार बस्दै आएका ७२ वर्षीय गंगा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको...
धादिङ। अत्यधिक गर्मी बढेपछि धादिङका विद्यालयहरु बन्द गर्न थालिएको छ। गर्मीका कारण विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको अचने माविका ५ जना विद्यार्थी...
© copyright 2026 and all right reserved to Kandara Samachar