भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीको कहर : ७० शव फेला, ७९ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन धादिङ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७० शव फेला परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। फेला परेका शवको सनाखत प्रक्रिया जारी...

                 ✍️ डा. सदानन्द कँडेल  (म उहाँको शिष्य हुन्जेलसम्म सधैँ माड्साप नै भनेर सम्बोधन गरेँ । ‘सर’ भन्न जानेको त २०३१ सालमा आदर्श मा. वि. मा कक्षा ६ मा भर्ना भएपछि मात्रै हो...

शैक्षिक जागरणका सारथी गुरु सराेजकुमार अधिकारी

धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...

महेशदोभानमा खुल्यो अम्लेश्वर योग साधना केन्द्र

,धाादिङ । नेपालकाे एकीकरण ईतिहास सम्झाउने त्रिपुरासुन्दरी भगवती माइ जात्रा सम्पन्न भएकाे छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न.ं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको जात्रा पुजापाठबाट सुरु भएर सोमबार बेसीमा न्वागी खाएपछि सकिएको छ । नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी भगवती माईको  शनिबार साँझदेखि...

नेपाल एकीकरण सम्झाउने त्रिपुरासुन्दरी माइ जात्रा :  पुजारीले मात्र छुने र वर्षमा तिनठाउँ बस्ने भगवतीकाे माईती झर्दा भव्य स्वागत

✍️ नरनाथ लुईटेल  धादिङको थार्के स्थित महादेबेसिमा दुई तिरबाट बग्ने आग्रा र महेश खोलामा गिटि बालुवा संकलन गरेर जिबिको पार्जन गरिरहेका ४/५ सय मजदुरहरूका छोराछोरि पढाउन क. गोकर्ण रूपाखेतिको पहलमा २०५७ साल जेठ १५ गतेबाट जनजाग्रति स्कुल खोलेर बालबिकाश समाजको...

खुसिले गदगद भएँ ………..

प्रस्तोताः उत्तम कँडेल प्रारम्भः विश्वले आज ५३ औ विश्व वातावरण दिवस मनाउदैछ । सन् १९७३ पछि लगातार मनाईदै आएको वातावरण दिवसको यस वर्षको नारा भने “प्लाष्टिक प्रदुषणको न्युनिकरण ः हाम्रो दायित्व” भन्ने राखिएको छ । मानव जातीले विश्व तापक्रम वृद्घीको...

वातावरण दिवसमा प्लाष्टिकको चर्चा

धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...

त्रिमुर्ति माेवाईलकाे बम्पर उपहार अन्तरगत खहरेकी राेजिना खड्कालाई स्कुटर

धादिङ । ११५ ओँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको स्वागत गर्दै यसको पूर्व सन्ध्यामा ०८१ फागुन २३ गते धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम नेपाल, फोकस नेपाल लगायतका संघसंस्थाहरुको आयोजनामा धादिङबेसी एमाले चोकमा...

श्रमिक महिला दिवसको स्वागतमा धादिङबेसीमा  दिप प्रज्ज्वलन

धादिङ ।  सेवानिवृत्त राष्ट्र सेवक संघ, धादिङकाे प्रथम जिल्ला अधिवेशनले विष्णुलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे छ । अधिवेशनले कार्यसमिति उपाध्यक्षमा उमा सिंखडा, बद्रीप्रसाद अधिकारी, सचिव झंकबहादुर थापामगर, सहसचिव सरिता श्रेष्ठ, काेषाध्यक्ष तिर्थ दुवाडी, र सदस्यहरुमा तेजेन्द्र प्रताप श्रेष्ठ,...

सेवानिवृत्त राष्ट्र सेवक संघ, धादिङमा  विष्णुलाल श्रेष्ठ

© copyright 2026 and all right reserved to Kandara Samachar