धादिङ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र...
धादिङ । भोटेकोशी बाढीमा बससहित बेपत्ता भएका २६ जनाको परिवारलाई नेकपा एमाले धादिङले भेटेर समवेदना व्यक्त गर्दै सहयोग गरेको छ। भदौ १० गते धादिङबाट रसुवाको गोसाइँकुण्ड जाने क्रममा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १२ जोडी दम्पतीसहित २६ जना भोटेकोशी बाढीमा बेपत्ता...
धादिङ । कर्मचारी शान्ति मगरातीको सेवासम्बन्धी विवादका कारण ९ दिनदेखि बन्द रहेको धादिङको सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय खुलेको छ। मगरातीलाई पुनर्बहाली गर्ने पत्र प्राप्त भएपछि स्थानीय बासिन्दाले भदौ २ गते वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। मगरातीलाई सेवाबाट हटाइएको विरोधमा...
धादिङ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा धादिङका युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई विकासको साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्। जिल्लामा सक्रिय विभिन्न युवा सञ्जाल, युवा समूह, युवा उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको...
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन...
धादिङ .। धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख...
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले गाउँसभामा बजेट...
धादिङ । स्थानीय सरकार गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभाको १५औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले प्रस्तुत गरेको कार्यक्रममा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न “विकास सम्भव छ हाम्रै...
धादिङ। नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नगरसभाको १९ औं अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा विगतका उपलब्धिहरूको समीक्षा गर्दै आवधिक योजना (२०८२–२०८७), मध्यकालीन खर्च संरचना, संस्थागत क्षमता विकास योजना तथा दिगो विकास लक्ष्यको...
© copyright 2026 and all right reserved to Kandara Samachar