✍️ सीताराम अधिकारी /धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनी–महेशदोभान क्षेत्रका बाढीपीडितका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र अभावबीच बितेको छ। भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले घरबार र सम्पत्ति गुमाएका परिवारले भत्किएका घरका भग्नावशेषमाथि त्रिपाल र टेन्ट टाँगेर...
काठमाडौ । नेपालीहरूको महान् पर्व बडा दसैँको पावन अवसरमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउको आयोजनामा भव्यताका साथ “सामूहिक दसैँ आपसी टीका तथा जमरा” कार्यक्रम सम्पन्न भएको छ। आफ्नो धर्म, मौलिक संस्कृति, परम्परा र नेपाली पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ मकाउमा...
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, धुसेनीस्थित डल्ले बौद्ध गुम्बामा समस्त प्राणीको उद्धार, अकालमा ज्यान गुमाएका पशुप्राणीको चीरशान्ति तथा राष्ट्रको सुख, शान्ति र कल्याणको कामना गर्दै तीनदिने ञ्युङ्ने मौन व्रत सञ्चालन भइरहेको छ। बौद्ध धर्मअनुसार शरीर, वचन र मनको शुद्धीकरण गर्दै...
✍️ सीताराम अधिकारी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश हो। यहाँ मनाइने विभिन्न चाडपर्वमध्ये बडादसैँ नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म विभिन्न विधि...
धादिङ । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । संघको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनमा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण...
✍️ सीताराम अधिकारी यात्रा कहिलेकाहीँ केवल एउटा ठाउँमा पुग्नु मात्र हुँदैन। यात्रा नयाँ भूगोल चिन्ने, प्रकृतिसँग संवाद गर्ने, स्थानीय संस्कृतिलाई अनुभूति गर्ने र आफ्नै मनसँग केही क्षण भेट्ने अवसर पनि हो।...
धादिङ । धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गर्नुभएकाे छ । नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक...
धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...
धादिङ। नीलकण्ठ नगरपालिका–८ स्थित बगैँचा योग साधना केन्द्रको छैटौँ वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले अम्बिका सुवेदीलाई अध्यक्ष (प्रभारी) मा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले योग, साधना र ध्यानको प्रवर्द्धन गर्दै समुदायमा स्वस्थ जीवनशैली विस्तार गर्ने प्रतिबद्धतासहित नयाँ...
© copyright 2026 and all right reserved to Kandara Samachar