✍️ सीताराम अधिकारी/धादिङ। धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन्। सामान्यतया सुत्केरी महिलालाई आराम, पोषिलो आहार, न्यानो ओछ्यान र परिवारको स्याहार आवश्यक हुन्छ। तर अञ्जलीको जीवनमा यीमध्ये कुनै पनि सुविधा छैन। उनको...
✍️ सीताराम अधिकारी/धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा किसानलाई वितरण गरेको ‘सुनकागती’ को बिरुवामा कागती नभई बिमिरो फलेपछि स्थानीय किसानहरू आक्रोशित र निराश बनेका छन्। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत वितरण गरिएका बिरुवामा फल लाग्ने समय आएपछि मात्रै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा जलविद्युत उत्पादनको लक्ष राखेर दर्ता भएका जलविद्युत आयोजनाहरुले संचालन गर्ने योजनाहरुमा स्थानीय बासी खुसी हुनेगरि संचालन गरिनुपर्नेमा जोड दिइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतमा धादिङबेसीमा शुक्रबार आयोजित छलफल कार्यक्रममा जलविद्युत आयोजनाहरुको...
धादिङ । सूर्यज्योति लाइफ इन्सुरेन्स धादिङद्वारा आयोजित अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । प्रथम विमाशुल्क संकलन गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सम्मान गरिएकाे हाे । आर्थिक वर्ष ०८२/८३ मा प्रथम बिमा शुल्कबापत ४२१ जनाबाट ३ कराेड ५०...
धादिङ । धादिङ जिल्लामा संचालित सबै किसिमका पूर्वाधारका कार्यक्रम र तथा योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउन सम्बन्धीत कार्यालयहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार आयोजित गत आर्थिक वर्षको समिक्षा र चालु आर्थिक वर्षको योजनाहरुको बारेमा जानकारी दिँदै...
✍️ सीताराम अधिकारी/धादिङ साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध। धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो। खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल। “अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ...
धादिङ । रुवीभ्याली गाउँ पालिका वडा नम्बर ४ इसिङ स्थित गाेरक्ष हाइड्रोपावरमा कार्यरत २ जना मजदुर आँखुखोलाले बगाएर बेपत्ता भएका छन् । लगातारको वर्षापछि आएको बाढीका कारण आँखुखोला तर्ने क्रममा गाेरक्ष हाइड्रोपावरकाे सुनाम निर्माण प्रालिका कर्मचारी मजदुर बाढिआएकाे अवस्थामा खाेलाले बगाएकाे...
धादिङ। धादिङको नीलकण्ठ नगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार र रोजगारीसँग जोड्ने उद्देश्यले एक महिने (१६० घण्टा) वारिष्ता (कफी बनाउने) तालिम सम्पन्न गरेको छ। ‘युवासँग उप–प्रमुख’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा नगरपालिकाभित्रका ८० युवाहरू सहभागी भएका थिए। तालिममा सहभागी युवाहरूले सीपसँगै आत्मविश्वास प्राप्त भएको...
धादिङ । जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिँदै हाेटल व्यवसायि संघका केन्द्रीय सचिव र जिल्ला अध्यक्षले संचालन गरेकाे हाेटलमा खानेकुरामा किरा भेटिएपछ कारबाही सहित सचेत गराइएकाे छ । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा गरिएको बजार तथा होटल अनुगमनका क्रममा राजमार्ग...
© copyright 2026 and all right reserved to Kandara Samachar