धादिङ । पहिला देखि संचालनमा रहेका तर नयाँ मापदण्डले समस्या पारिरहेका वालुवा प्रशोधन उद्योग तथा क्रसर उद्योगहरुले राज्यलाई कर तिर्ने र वातावरणीय स्वच्छता र कायम गर्ने हो भने निर्वाध चल्ने भएका छन् । जिल्ला समन्वय समितिले मंगलबार धादिङबेसीमा आयोजना गरेको नदीजन्य...
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट विनियोजन गरेकाे छ । बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ २६...
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलव ढंगले क्रृण प्रवाह गर्नुपर्ने वताउनुभएको छ । राष्ट्रवादी गणतान्त्रीक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैक तथा वित्तिय संस्थाले किसानहरुको गरिवीवाट...
धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ । युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५...
पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...
मकवानपुर । माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...
धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ...
धादिङ जिल्उला अनुगमन समितिले धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ । १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता...
धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...
© copyright 2025 and all right reserved to Kandara Samachar