धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (लकर) फुटाएर रकम चोरी गरेको अभियोगमा प्रहरीले धादिङका विभिन्न स्थानबाट २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरूका साथबाट रु. ९२ लाख ६८ हजार ५ सय...
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीको कहर : ७० शव फेला, ७९ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन धादिङ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७० शव फेला परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। फेला परेका शवको सनाखत प्रक्रिया जारी...
धादिङ । रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरू राहत र उद्धारमा सहयोग जुटाउन आफैं अघि सरेका छन्। गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने निर्णय...
धादिङ। रसुवागढी–भोटेकोशी हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। नगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक दीपक...
धादिङ । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । संघको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनमा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण...
✍️ सीताराम अधिकारी/धादिङ। धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन्। सामान्यतया सुत्केरी महिलालाई आराम, पोषिलो आहार, न्यानो ओछ्यान र परिवारको स्याहार आवश्यक हुन्छ। तर अञ्जलीको जीवनमा यीमध्ये कुनै पनि सुविधा छैन। उनको...
✍️ सीताराम अधिकारी/धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा किसानलाई वितरण गरेको ‘सुनकागती’ को बिरुवामा कागती नभई बिमिरो फलेपछि स्थानीय किसानहरू आक्रोशित र निराश बनेका छन्। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत वितरण गरिएका बिरुवामा फल लाग्ने समय आएपछि मात्रै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा जलविद्युत उत्पादनको लक्ष राखेर दर्ता भएका जलविद्युत आयोजनाहरुले संचालन गर्ने योजनाहरुमा स्थानीय बासी खुसी हुनेगरि संचालन गरिनुपर्नेमा जोड दिइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतमा धादिङबेसीमा शुक्रबार आयोजित छलफल कार्यक्रममा जलविद्युत आयोजनाहरुको...
धादिङ । सूर्यज्योति लाइफ इन्सुरेन्स धादिङद्वारा आयोजित अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । प्रथम विमाशुल्क संकलन गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सम्मान गरिएकाे हाे । आर्थिक वर्ष ०८२/८३ मा प्रथम बिमा शुल्कबापत ४२१ जनाबाट ३ कराेड ५०...
© copyright 2026 and all right reserved to Kandara Samachar