काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता  अन्तर्गत कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । छात्र र छात्राको दुबै टिममा धादिङका ३/३ जना सहभागि छन् । १५ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा धादिङबाट  छात्र जीवन श्रेष्ठ, रविन...

धादिङको तिनतिन जना सहभागि राष्ट्रपति रनिङ सिल्डकाे कबड्डीमा बागमतीलाई दोहोरो उपाधि

काठमाडौं  नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको छ । सेमिफाइनलमा...

अन्तर्राष्ट्रिय कराते वान प्रिमियर लिगमा धादिङकि एरिकाले जितिन् कांस्य

धादिङ । धादिङ जिल्ला क्रिकेट संघले धादिङले धादिङ जिल्लाका दुई जना महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय स्तरकाे प्रतियाेगिता र बागमति प्रदेश स्तरकाे प्रतियाेगितामा सहभिता जनाएकाेले सम्मानित गरेकाे छ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीता समापनकाे अबसरमा...

धादिङका दुई महिला क्रिकेटर सम्मानित

धादिङ ।  प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेकाे  हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ...

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकालाई

हेटाैँडा  । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्‌मा प्रस्तुत भएको हो ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...

यस्ताे छ बागमती प्रदेशकाे नीति तथा कार्यक्रम

धादिङ चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना  सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता...

राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

  धादिङ । रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लप्दुङमा अवस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) टोलिद्वारा दोङदेन मा.वि र स्थानीय युवा क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि...

रुबीभ्यालीमा बिओपी टोलिद्वारा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा बधाई ज्ञापन

धादिङ   गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ। उद्घाटन  समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख...

प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरीमा सुरु

© copyright 2025 and all right reserved to Kandara Samachar