धादिङ । सवारी साधन चलाउँदा लागूऔषध सेवन गर्ने चालकविरुद्ध धादिङ प्रहरीले निगरानी कडा बनाएको छ । चालकहरूको लागूऔषध सेवन परीक्षणका क्रममा मंगलबार दुई जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यालय धादिङबेसी, धादिङ अस्पताल तथा जिल्ला...
विषम श्रेष्ठ / गल्छी नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिपरिषद सदस्य, मिडिया साेसाइटी धादिङका अध्यक्ष, धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीलाई मातृशोक परेको छ। अधिकारीका माता ७० वर्षीया देउती कुमारी अधिकारीको धादिङको गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित निवासमा आइतबार निधन भएको हो। वि.सं. २०१३...
धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। उद्घाटनसँगै शोधपत्र तथा अनुसन्धानमूलक प्रस्तुतीकरणहरू सुरु भएका छन्। “समुदाय...
धादिङ । धादिङको पहिलो क्याम्पस नीलकण्ठ क्याम्पसले पहिलो पटक धादिङबेसीमा बैशाख १८ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । नीलकण्ठ क्याम्पसमाले बिहिबार नीलकण्ठ क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले पहिलो पटक ७ देशका प्रोफेसरहरु सहभागि भएर अन्तराष्ट्रिय...
– विषम श्रेष्ठ /धादिङ पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको छिटो, सहज र प्रभावकारी उपचारका लागि धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी आधारभूत अस्पताललाई बागमती प्रदेशकै नमुना प्रादेशिक ट्रमा सेन्टर का रूपमा स्तरोन्नति गर्ने विषयमा छलफल सुरु भएको छ। गल्छी गाउँपालिकामा आयोजित...
धादिङ । सरकारले राहदानी नागरिककाे घरमा पुर्याउने कार्य याेजना सार्वजनिक गरेअनुसार धादिङमा जिल्ला हुलाक कार्यालयलाई राहदानी घरघरमा पुर्याउने जिम्मेवारी दिइएकाे छ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउने औपचारिक सम्झौता भएसंगै जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत...
– सीताराम अधिकारी/ धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत धादिङ जिल्लामा उममेदवार भएर पनि धरौटी रकम समेत जफत भएका उम्मेदवारहरुको निर्वाचन खर्च भने उच्च देखिएपछि केका लागि खर्च गरे भन्ने प्रश्न उठ्न थालेको छ । धादिङका ४७ उम्मेदवारमध्ये एक सय भोटभन्दा...
धादिङ । जनस्वास्थ्य कार्यालय धादिङ काे आयोजनामा गंगाजमुना गाउँ पालिका-७ बुढाथुममा सञ्चालन गरिएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ८१९ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। दुई दिनसम्म सञ्चालन भएको शिविरमा विशेषज्ञ चिकित्सकमार्फत दन्त, नाक-कान-घाँटी, बालरोग, हाडजोर्नी, मुटु परीक्षण, आँखा, स्त्रीरोग, भिडियो एक्सरे...
धादिङ । धादिङ अस्पतालमा आगामी वर्षदेखि बर्न (जलन) सम्बन्धी उपचार सेवा सञ्चालन हुने भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धादिङ अस्पतालसहित प्रदेशका दुई वटा अस्पतालमा बर्न उपचार सेवा सुरु गर्ने तयारी गरेको हो । धादिङ अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख...
© copyright 2026 and all right reserved to Kandara Samachar