धादिङ / प्यालदाेर हिमालकाे फेदीमा पर्ने रुबिभ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ । डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा रुबभ्यिाली क्षेत्रका चौँरी पालक, भेडा...
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक एन्डोस्कोपी सेवा सुरु गरिएको छ। विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको...
धादिङ धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा सोमबार धादिङवेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी सम्बन्धी नीतिगत व्यवस्थामा सुधार हुनुपर्ने माग गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बचत तथा ऋण सहकारी सञ्चालनमा नीतिगत व्यवस्था मार्फत सहजिकरण गरिदिन राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायत राज्यका...
रुबीभ्यालीको लिङजोमा खर्क व्यवस्थापन तालिम धादिङ, डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा,...
धादिङ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वाेच्च अदालतका न्यायधिस कुमार रेग्मीले मेलमिलापबाट विवाद समाधान हुँदा विवादित पक्षहरुले केही न केही प्राप्त गर्ने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाद्वारा शनिबार धादिङबेसीमा आयोजना गरेको स्थानीय सरकारबाट प्राप्त हुने न्यायिक सेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रमको उद्घाटन...
धादिङ । लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना...
धादिङ । गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे । गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका...
धादिङ । रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ । आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ । रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो । आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक...
धादिङ । गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण,...
© copyright 2026 and all right reserved to Kandara Samachar