धादिङ धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बुधबार घोषणा भएको छ । ३ वर्षदेखि स्थानीय बालमैत्री शासन अन्तरगत पूर्व तयारी स्वरुप गल्छी गाउँपालिकाले गुरु योजना बनाएर बालमैत्री कार्यक्र संचालन गरेका कारण बालमैत्री शासनयुक्त वडा घोषणा...
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना गरिएकाे छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना भएकाे...
धादिङ धादिङको गजुरी गाउँपालिका-२ को बितलव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको छ । जंगलमा लागेको आगोेले बितलवका ४६ वर्षीय चनमती बि.क.र ४७ वर्षीय खुम राज बि.क.को घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको...
धादिङ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक लगायतका संस्थाहरुको सहकार्यमा धादिङबेसीमा पहिलो पटक महिला उद्यमशीलता उत्सब २०८१ आयोजना गरिएको छ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका...
नानु कार्की/धादिङ माटाे खन्नेक्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाईते भएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई...
धादिङ। नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको मायाँ छात्राबासलाई नेशनल लाइफ इन्सुरेन्स कम्पनीले छात्राबासमा बसिरहेकाहरुका लागि भोजन सेवाको लागि सहयोग उपलब्ध गराएको छ । नेशनल लाइफ इन्सुरेन्स कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत...
धादिङ । १ लाख १ हजार १ सय ११ रुपैयाँ रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१...
– नानु कार्की/धादिङ । महिला मानवअधिकार रक्षकहरुका लागि क्षचमता विकास सम्बन्धी तिन दिने तालिम धादिबेसीमा सम्पन्न भएको छ । सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल को आयोजनामा धादिङका १३ पालिकाबाट महिलामानवअधिकार रक्षकहरुका लागि तालिम संचालन गरिएको हो । तालिममा...
© copyright 2026 and all right reserved to Kandara Samachar