धादिङ । सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय एकाबिहानै तनावग्रस्त बन्यो। वडा सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएकी शान्ति मगरातीको करार नवीकरण नगर्ने गाउँपालिकाको निर्णय सार्वजनिक भएसँगै आक्रोशित स्थानीयले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरिदिए। स्थानीयको मुख्य माग एउटै छ— गाउँपालिकाकै अध्ययन कार्यदलको...
धादिङ । बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइसका चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मिननारायण श्रेष्ठ सदा झैँ शनिवार धादिङबेसीबाट चैलिङतर्फ रिजर्भका लागि निस्कनुभयाे । साधारण अवस्थामा हुनुभएका चालक श्रेष्ठले १८ जना कानून व्यवसायी लिएर नेपाल बार एसोसिएसन धादिङको...
धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...
धादिङ । वातावरण संरक्षणको सुरुआत आफ्नै घरआँगनबाट गर्नुपर्ने सन्देशसहित लायन्स क्लब अफ धादिङ, नीलकण्ठ ले घरघरबाट वृक्षारोपण अभियान सुरु गरेको छ। लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत सञ्चालन गरिएको “एक लायन, एक बिरुवा” अभियानमार्फत क्लबका प्रत्येक सदस्यले आफ्नै घरआँगन तथा उपयुक्त...
✍️ सीताराम अधिकारी/धादिङ । गजुरी गाउँ पालिका वडा नम्बर २ कि महिला स्वास्थ्य स्वयं सेविका काैशिला सेढाई काे ‘५ दिनकाे सुत्केरी भेट्न गाकाे गरिव पनि सुत्केरी हुनुपर्नि ……… दुख देखेर मनै खिन्न भयाे’ फेसबुकमा हालिएकाे भिडियाे यसपछिका कथाले रातमाटे छेपाङकी...
✍️ सीताराम अधिकारी/धादिङ। धादिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङ बस्तीकी २१ वर्षीया अञ्जली तामाङ पाँच दिनअघि पहिलो सन्तानकी आमा बनिन्। सामान्यतया सुत्केरी महिलालाई आराम, पोषिलो आहार, न्यानो ओछ्यान र परिवारको स्याहार आवश्यक हुन्छ। तर अञ्जलीको जीवनमा यीमध्ये कुनै पनि सुविधा छैन। उनको...
✍️ सीताराम अधिकारी/धादिङ लगातारको वर्षाका कारण ग्रामीण सडकहरू हिलाम्मे भएपछि धादिङको ज्वालामुखी गाउँपालिकामा जनजीवन अत्यन्तै कष्टकर बनेको छ। प्रतिनिधिसभाका सभामुख डिपि अर्यालको पैतृक घर तथा धादिङ क्षेत्र नम्बर २ का सांसद बोधप्रसाद श्रेष्ठको गृहगाउँ रहेको ज्वालामुखी गाउँपालिका वडा नम्बर २...
✍️ सीताराम अधिकारी/धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा किसानलाई वितरण गरेको ‘सुनकागती’ को बिरुवामा कागती नभई बिमिरो फलेपछि स्थानीय किसानहरू आक्रोशित र निराश बनेका छन्। आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत वितरण गरिएका बिरुवामा फल लाग्ने समय आएपछि मात्रै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा जलविद्युत उत्पादनको लक्ष राखेर दर्ता भएका जलविद्युत आयोजनाहरुले संचालन गर्ने योजनाहरुमा स्थानीय बासी खुसी हुनेगरि संचालन गरिनुपर्नेमा जोड दिइएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको अध्यक्षतमा धादिङबेसीमा शुक्रबार आयोजित छलफल कार्यक्रममा जलविद्युत आयोजनाहरुको...
© copyright 2026 and all right reserved to Kandara Samachar