सुदिप अधिकारी /धादिङ । नाैबिसे मुगलिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ । गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई परिवार बिस्थापित भएका हुन् । बैरेनी स्वास्थ्य चौकी अगाडी...

पृथ्वीराजमार्ग खन्दा बैरेनीमा दुई घर चर्किपछि विस्थापित

धादिङ । खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम भएको छ । तालिम उद्घाटन सत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षता र गाउँपालिकाका...

विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

नानु कार्की/धादिङ । नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य समेत निलकण्ठ नगरपालिका वडा नम्बर ५ काे समाजवादी पार्टी कमिटि एमालेमा समायाेजन भएकाे छ । समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडा , वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि...

समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

सुदिप अधिकारी / गल्छी । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीको दाेश्राे पालिका अधिवेशन जेष्ठ १९ गते हुने भएकाे छ । नेकपा एमाले गल्छी गाउँ पालिका कमिटीको शुक्रबार बसेको बैठकले भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेकाे हाे । अधिवेशनले नया नेतृत्व चयन...

गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

रामहरि थापा/ धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईल ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६...

गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो...

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

...

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउदा पेश...

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । प्राधिकरणले जेठ ३ गते नयाँ...

विहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

© copyright 2024 and all right reserved to Kandara Samachar