✍️ सीताराम अधिकारी /धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनी–महेशदोभान क्षेत्रका बाढीपीडितका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र अभावबीच बितेको छ। भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले घरबार र सम्पत्ति गुमाएका परिवारले भत्किएका घरका भग्नावशेषमाथि त्रिपाल र टेन्ट टाँगेर...
धादिङ । प्रवासी नेपाली मञ्च, पूर्वी एसिया महादेशीय कमिटीको प्रथम अधिवेशनबाट जापानमा रहेर लामो समयदेखि प्रवासी नेपालीहरूको संगठनात्मक अभियानमा सक्रिय कुलचन्द्र खरेल अध्यक्षमा निर्वाचित भएका छन्। अक्टोबर २५ देखि २७ सम्म सम्पन्न प्रथम अधिवेशनले खरेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ स्थित सल्यानटारका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको सल्यानटार खानेपानी सहलगानी आयोजना अन्तिम चरणमा पुगेको छ। करिब १३ किलोमिटर मनपाङ खाेलाकाे मुहानबाट पानी ल्याएर वितरण गर्ने गरी निर्माण भइरहेको आयोजनाअन्तर्गत हालसम्म एक...
धादिङ धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका १२ जना मजदुर ज्याला नपाउँदा दशैंमा घर जानबाट वञ्चित भएका छन्। पाँचदेखि छ महिनासम्म काम गर्दा पनि पारिश्रमिक नपाएपछि उनीहरू घर जाने भाडासमेत जुटाउन नसकी निर्माणस्थलमै...
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, धुसेनीस्थित डल्ले बौद्ध गुम्बामा समस्त प्राणीको उद्धार, अकालमा ज्यान गुमाएका पशुप्राणीको चीरशान्ति तथा राष्ट्रको सुख, शान्ति र कल्याणको कामना गर्दै तीनदिने ञ्युङ्ने मौन व्रत सञ्चालन भइरहेको छ। बौद्ध धर्मअनुसार शरीर, वचन र मनको शुद्धीकरण गर्दै...
✍️ सीताराम अधिकारी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश हो। यहाँ मनाइने विभिन्न चाडपर्वमध्ये बडादसैँ नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म विभिन्न विधि...
✍️ सीताराम अधिकारी/ धादिङ दशैँ घरपरिवारसँगै बसेर सुखदुःख साट्ने, खुसी बाँड्ने र टीका–जमरा लगाएर आशीर्वाद लिने पर्व हो। तर, भोटेकोसी र त्रिशूलीको बाढीले धादिङका केही परिवारका लागि यस वर्षको दशैँलाई कहिल्यै नबिर्सने पीडामा बदलिदिएको छ। कतै आमाको काख रित्तिएको छ,...
धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको धादिङको आरुघाटस्थित सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले बाढीले पुल बगाएको नौ दिनपछि बेलिब्रिज निर्माण गरेसँगै कार्तिक २ गतेदेखि यातायात सञ्चालनमा आएको हो । नेपाली सेनाले २७.४२ मिटर लम्बाइ...
धादिङ बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाटस्थित होल्डिङ सेन्टरमा रहेका ६५ परिवारलाई आपत्कालीन राहत सामग्री वितरण गरिएको छ। सेभ द चिल्ड्रेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग, त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वय र फोकस नेपालद्वारा राहत सामग्री वितरण गरिएको हो। आरुघाटस्थित...
© copyright 2026 and all right reserved to Kandara Samachar