धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि बन ऐन २०७६ दफा १५ अनुसारबन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ । बागमति प्रदेश बन तथा वातावरण मन्त्री...

रुबीभ्यालीमा बन संरक्षण क्षेत्र घोषणाको तयारी

धादिङबेसी । सामाजिक अगुवाहरुका लागि ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा ए ई आई एन लम्जम्वर्गको आर्थिक सहयोगमा संचालित जिबकिा परियोजनाले मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम धादिङबेसीमा संचालन गरेकाे छ । तिनदिन चल्ने तालिममा वडा महिला संजाल, युवा...

सामाजिक अगुवालाई मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम

रामहरि थापा/धादिङ । लैंगिक हिंसा अन्त्य गर्नका लागि स्थानीय बासी र सराेकारवालाबिच अन्तरक्रिया कार्यक्रम बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ ताल्तीमा सम्पन्न भयाे । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत २ नम्बर वडा कार्यालयलेले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गाउँमा...

लैगिक हिंसा विरुद्ध ताल्तीमा अन्तर्क्रिया

धादिङ । शुक्रबार साँझबाट सुरु भएको धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा सकिएको छ । थाेपल खाेलामा फुलले सजाईएकाे ताेर तारेपछि जात्रा सकिएकाे थियाे । बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् । पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा...

ताेरण नदी तारेपछि पशुपतिकाे  जात्रा सकियाे

✍️ सीताराम अधिकारी/धादिङ हिंसा पीडित महिला र बालबालिकाहरुले न्याय पाएर पनि नपाएको अनुुभव गरिरहेको गुनासो गरेका छन् । सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको छ । काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट...

बालिकामाथी हिंसा चिनेजानेका र परिवारबाट, सुरक्षित आवास गृह संकटमा

धादिङ लैंगिक हिंसा विरद्धको १६ दिने अभियानको सुरुवातको अबसरमा नोभेम्बर १६ मा धादिङबेसीमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिउको छ । नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका नागरिक संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे सुरुवात: प्रभातफेरी र काेणसभा

धादिङ । खाली भएकाे छतमा पनि व्यवसायिक रुपमा ड्रागनफ्रुट खेती गर्न सकिने उदाहरण बन्नुभएकाे छ धादिङका अगुवा किसानकाे पहिचान बनाउनुभएका शिव भण्डारी । मानिसले गर्न चाहेभने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानका शिव भण्डारीले उदाहरण...

छतमा ड्रागनफ्रुट खेतीगरेर उदाहरण बने अगुवा कृषक शिव भणडारी

कर चितवनले लिन्छ, विकास गर्न धादिङ चाहिन्छ । धादिङ । बिकास गर्न धादिङ चाहिने, तर कर चितवनले असुल गरिरहेकाे महादेवस्थानका गरिव चेपाङ समुदायले नागरिकता र घर गणना धादिङबाट भएपनि चितवन तिर माेठ र नापि परेकाेले वर्षाैँदेखि चेपाङ समुदाय दुख खेपिरहेका छन्...

महादेवस्थानका चेपाङकाे पीडा, जग्गा धादिङतर्फ, माेठ र नापी चितवनतिर

✍️ सीताराम अधिकारी/धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक लित परिवार ६४ वर्षदेखि घरबारबिहिन छ । तर भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको उनसुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको...

रमिते स्थानीय सरकारका कारण सुकुम्बासी दलित परिवार मृत्युकाे मुखमा

© copyright 2026 and all right reserved to Kandara Samachar