✍️ सीताराम अधिकारी /धादिङ । पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो खसेर सडक नै बगाएपछि काठमाडौं–मुग्लिन सडकमार्ग पूर्णरूपमा प्रभावित भएको छ। पहिरोका कारण कृष्णभीर क्षेत्रमा मानिस हिँड्नसमेत कठिन अवस्था बनेपछि धादिङबेसीबाट काठमाडौं जाने यात्रुका लागि वैकल्पिक सडकको आवश्यकता झन् बढेको छ। मुग्लिनतर्फबाट काठमाडौं...
धादिङ । भोटेकोसी बाढीले बगाएर ल्याएका पहिचान नखुलेका शव तथा मानव शरीरका अंगहरू धादिङको गजुरी गाउँपालिका–५ गलाैदाे हाइट स्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवहरू गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए। शव कुहिन थालेपछि...
धादिङ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूली नदी आसपासमा मजदुरी गर्दै आएका बारा–पर्साका श्रमिकको बस्ने ठाउँ मात्रै बगाएन, उनीहरूको रोजगारी र घर फर्किने बाटोसमेत अनिश्चित बनाइदियो। ज्यान जोगाएर बाढीबाट उम्किएका उनीहरू अन्ततः धादिङबेँसी आइपुग्दा भने घर पुग्ने...
धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (लकर) फुटाएर रकम चोरी गरेको अभियोगमा प्रहरीले धादिङका विभिन्न स्थानबाट २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरूका साथबाट रु. ९२ लाख ६८ हजार ५ सय...
नानू कार्की/ धादिङ गत भाद्र १० गते त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित बनेका क्षेत्रहरूमा जिल्ला प्रशासन कार्यालय धादिङले उद्धार, सडक मर्मत तथा राहत व्यवस्थापनका कार्यहरूलाई तीव्रता दिएको छ। चीनको तिब्बतबाट नेपाल छिर्ने भोटेकोसी नदीमा आकस्मिक बाढी आएको प्राप्त सूचनाका...
धादिङ । भोटेकोसी नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढीले सदरमुकाम आउने मुख्य मार्गमा पर्ने मलेखु–फुर्केखोला पुल बगाएपछि धादिङबेसीलगायत मध्य तथा उत्तरी धादिङको यातायात सेवा...
धादिङ । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङ जिल्ला गम्भीर रूपमा प्रभावित भएपछि नागरिक समाजले जिल्ला प्रशासन कार्यालय धादिङमा ध्यानाकर्षण पत्र बुझाएको छ। ०८३ साउन १२ गते प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई नागरिक समाजका तर्फबाट उक्त पत्र बुझाइएको...
धादिङ । चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेपछि नेपालमा भोटेकोशी नदीमा पुनः बाढीको जोखिम बढेको छ। चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो ‘ब्यारियर लेक’ बनेको र त्यसमा पानीको मात्रा निरन्तर...
धादिङ। रसुवागढी–भोटेकोशी हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। नगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक दीपक...
© copyright 2026 and all right reserved to Kandara Samachar