धादिङ भोटेकोसी बाढीमा परी ज्यान गुमाएका धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणी दयाराम लम्सालको परिवारलाई सहकारीले बीमा रकमबाट ४ लाख ८ हजार १५ रुपैयाँ हस्तान्तरण गरेको छ। सहकारीले बुधबार आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर धरेलले...
धादिङ । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धादिङमा ८० वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघले ८८ वर्षीय सुकदेव नेपाली, धनकुमारी श्रेष्ठ र ८२ वर्षीय रामचन्द्र अधिकारीलाई दोसल्ला ओढाएर सम्मान...
काठमाडौ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को एउटा सामान्य किसान परिवारमा जन्मिएका रोजन लामाको अहिलेको परिचय जन्मभूमिको गाउँठाउँमा सीमित छैन। रोजगारीको खोजीमा विदेश पुगेका उनी लामो संघर्षपछि मकाउमा व्यवसायीका रूपमा स्थापित भएका छन्। व्यवसायसँगै नेपाली समुदायको सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय हुँदै...
धादिङ । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा कृष्णभीरसहित एक दर्जन स्थानमा पहिरो खसेको छ। पहिरो खस्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–१० स्थित कृष्णभीरमा ठूलो पहिरो खस्दा...
धादिङ । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण धादिङका सडकमा पहिरो खस्ने क्रम बढेपछि पृथ्वी राजमार्गको धादिङ खण्ड र त्रिभुवन राजपथको धादिङ खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै पृथ्वी राजमार्ग भएर चल्ने...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातार भइरहेको वर्षाका कारण शुक्रबार राति कृष्णभीर क्षेत्रमा माथिबाट ठूला ढुङ्गासहित पहिरो खसेको हो। पहिरोका कारण राजमार्गको सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रशासन...
धादिङ । सितल छहारी नेपालले धादिङको गजुरी गाउँपालिका–२, विहानी पम्प क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। संस्थाले प्रभावित परिवारलाई पानीका जार, डिस्पेन्सर, बाटा, चपिङ बोर्ड, भान्सामा आवश्यक सामग्री, ब्रससहितका सरसफाइ सामग्री, बोतललगायत दैनिक प्रयोगमा आवश्यक...
धादिङ । भोटेकोसीमा हिमपहिरोपछि आएको बाढीबाट क्षतिग्रस्त बनेको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २३५ जनाले स्वास्थ्य सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ...
धादिङ । भाेटेकाेसीमा हिमपहिराे पछि आएकाे बाढीले क्षतिग्रस्त भएकाे बैरेनी अस्पताल सरसफाइ गरि सेवा सुरु भएसंगै गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके...
© copyright 2026 and all right reserved to Kandara Samachar