धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...

सोलीघोप्टे धार्मिक बन हस्तान्तरण ः धार्मिक पर्यटन क्षेत्र बनाउन उपभोक्ता सक्रिय

धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको  नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...

भदौ २३ र २३ गतेको घटना प्रतिकान्ति र प्रतिगमन ः डा पुुष्पराज कँडेल, एमाले लेखा आयोग अध्यक्ष

धादिङ । धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न  कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा...

धादिङका १२ बन संरक्षण याेद्धा  सम्मानित

धादिङ । एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ । बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी...

चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित  धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...

अज्ञात पुरुषकाे शब धुनिबेसीमा : पहिचानका लागि प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न आग्रह

धादिङ  । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९  मरणघाटस्थित  धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...

अज्ञात पुरुषकाे शब धुनिबेसीमा : पहिचानका लागि प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न आग्रह

काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्...

जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ

धादिङ । उत्तरी धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर -५ थापाकटेरीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । ३० वर्षीय यमबहादुर कँडेलले खुँडा हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी...

खुँडाले आमाकाे घाँटी काटेर हत्या गर्ने छाेरा पक्राउ

© copyright 2026 and all right reserved to Kandara Samachar