धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसाेक नेपाल) धादिङको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा...

कोसाेक नेपाल धादिङको अध्यक्षमा सिताराम काेइराला निर्वाचित

– सीताराम अधिकारी/धाादिङ । कििसानका सत्रु जीव र सत्रु किरा खाईदिने पर्यावरणकाे सहयाेगी कालाे टाउके बुलबुल चरा आहाराकाे कमीले हराउँदै गएकाे छ । किसानहरुले साथी मान्ने भएपनि खेतीपाती अत्याधिक विषाधी प्रयाेगले किटपतंग कमी हुँने गरेकाे छ भने यसले खाने ससाना फलफुलमा...

किसानकाे साथी “कालो टाउके बुलबुल”  आहारा नष्ट हुँदा हराउँदै

धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ ।  विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा  विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...

धादिङको मावि स्तरीय विज्ञान प्रदर्शनीमा वागेश्वरी प्रथम

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गाेइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण र राष्ट्रिय माविमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे हस्तान्तरण गरिएकाे छ । चाइल्ड फण्ड जापानकाे सहयाेगमा प्रयास नेपालद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियाेजना अन्तरगत गाउँपालिकाकाे...

बेनिघाटराेराङमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र विद्यालयलाई हस्तान्तरण

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर ४ स्थित खनियाबास ग्रामीण अस्पतालमा संचालित २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना, धादिङ समाज अमेरिकाको सहकार्य, धादिङ समाज बेल्जियमको विशेष सहयोग...

खनियाबास निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय ७७ ले सेवा लिए

✍️ सीताराम अधिकारी /धादिङ । गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण...

गाउँमै सुन फलाउने बद्रीदाई : गुलिया सुन्तला र जुनार अनि विषादीरहित तरकारी

धादिङ  । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया  धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ । स्नेह श्रेष्ठको अध्यक्षतामा गठन...

धादिङकाे युवा मानवअधिकार रक्षक सञ्जालमा स्नेह श्रेष्ठ

  धादिङ, धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेस्थित पृथ्वी राजमार्गमा आज (मंगलवार) साँझ सातओटा सवारी साधन एकआपसमा ठाेक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। मंगलवार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ प...

धादिङको चालिसे सात सवारी दु्र्घटना अपडेट : २ जनाको मृत्यु, ६८ जना घाइते (घाइतेको नामावली समेत)

धादिङ । ज्वालामुखी गााउँपालिका हेल्दी भिलेज बन्ने भएकाे छ । ज्वालामुखी गाउँ पालिकामा स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हातधुने प्रणाली, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ , स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन जस्ता क्रियाकलाप सञ्चालन गरि...

ज्वालामुखी गाउँपालिका हेल्दि भिलेज बन्ने

© copyright 2026 and all right reserved to Kandara Samachar