धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १३ मा रहेका दुई ओटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन...

धादिङमा एकै दिन दुई धार्मिक बन हस्तान्तरण

धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...

बेनिघाटरोराङ गाउँपालिकाद्वारा चिउरीको नर्सरी राख्ने तयारी

धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...

नीलकण्ठका दुध उत्पादक किसान र दुग्ध व्यवसायिलाई तालिम

धादिङ  ।  धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र...

गलौंदीमा शसस्त्र प्रहरी र नेपाली सेनाकाे जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास

✍️ नरनाथ लुईटेल  धादिङको थार्के स्थित महादेबेसिमा दुई तिरबाट बग्ने आग्रा र महेश खोलामा गिटि बालुवा संकलन गरेर जिबिको पार्जन गरिरहेका ४/५ सय मजदुरहरूका छोराछोरि पढाउन क. गोकर्ण रूपाखेतिको पहलमा २०५७ साल जेठ १५ गतेबाट जनजाग्रति स्कुल खोलेर बालबिकाश समाजको...

खुसिले गदगद भएँ ………..

धादिङ । युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ । शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक ...

संघ, प्रदेश र स्थानीय तहको झल्को दिनेगरि मिन्दुका माविमा निर्वाचन ः विद्यालय नायकमा जतन घले निर्वाचित

प्रस्तोताः उत्तम कँडेल प्रारम्भः विश्वले आज ५३ औ विश्व वातावरण दिवस मनाउदैछ । सन् १९७३ पछि लगातार मनाईदै आएको वातावरण दिवसको यस वर्षको नारा भने “प्लाष्टिक प्रदुषणको न्युनिकरण ः हाम्रो दायित्व” भन्ने राखिएको छ । मानव जातीले विश्व तापक्रम वृद्घीको...

वातावरण दिवसमा प्लाष्टिकको चर्चा

धादिङ विश्व वातावरण दिवसको अबस‏र पारेर जिल्ला बन कार्यालयको अगुवाईमा भैरवी मन्दिर परिसरमा वृक्षारोपण र धादिङबेसीमा सरसफाइ अभियान संचालन गरिएको छ । विश्व वातावरण दिवसको अबसरमा धार्मिक तथा ऐतिहासिक भैरबी मन्दिर परिसर र सुनौलाबजारमा रहेको भैरबी मावि परिसरमा वृक्षारोपण गरिएको छ...

विश्व वातावरण दिवसमा वृक्षारोपण र सरसफाइ

धादिङ जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय...

दलित अधिकारका सवालमा गल्छीमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

© copyright 2026 and all right reserved to Kandara Samachar