✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...
धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...
धादिङ । धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा ९ जना जीवित र ३ जना मृत्यु पर्यन्त बन संरक्षण याेद्धा...
धादिङ । एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ । बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
धादिङ । दक्षिणपूर्वी धा दिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले...
काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्...
धादिङ । उत्तरी धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर -५ थापाकटेरीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । ३० वर्षीय यमबहादुर कँडेलले खुँडा हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी...
काठमाडौं । अविरल वर्षापछि आएको भीषण पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। इलाम जिल्ला प्रशासन कार्यालयका प्रारम्भिक विवरणअनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम...
© copyright 2026 and all right reserved to Kandara Samachar