धादिङ । देशका ११ जिल्लाका १३० स्थानमा बर्ड फ्लू (एच–५ एन–१) संक्रमण पुष्टि भएसँगै संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार धादिङमा उच्च सतर्कता अपनाइएको छ। संक्रमण फैलिन नदिन जिल्लाका मुख्य सीमा नाका तथा प्रवेश बिन्दुहरूमा कडाइ गर्दै विशेष निगरानी सुरु गरिएको...

धादिङकाे सिमानामा बर्ड फ्लू राेक्न नाकामा कडा निगरानी

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिचबजारमा रहेकाे “नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” पसलमा म:म खाएर १२ जना मानिस बिरामी परेका छन् । पसलमा म:म खाएका मानिसहरु बिरामी परेपछि धादिङ अस्पतालमा उपचारका लागि पुर्याइएकाे थियाे ।...

धादिङमा म:म खाएर १२ जना विरामी, विरामी सम्पूर्ण उपचार गर्न अनुगमन समितिकाे म:म पसलेलाई निर्देशन

धादिङ । बागमती प्रदेश सरकार र गल्छी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत मागमा आधारित बीउपुँजी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममार्फत ४४ जना लाभग्राहीलाई जनही १० हजार रुपैयाँका दरले   बीउपुँजी सहयोग प्रदान...

गल्छीमा अपाङ्गता भएका ४४ जनालाई   बीउपुँजी वितरण

✍️ सीताराम अधिकारी/धाादिङ (गल्छी) कहिले पानी पर्ला भनेर आकाश हेरेर बस्नु पर्ने अवस्था थियाे । पानी राम्राेसंग नपरेकाे समयमा खेतिपाती तथा तरकारी फलाउन कठिन थियाे । केही खेतवालालेमात्र त्रिशूली नदीकाे पानी तानेर सिंचाइ सुविधा पुर्याएका थिए । दक्षिणी धादिङको गल्छी गाउँपालिका-०१,...

उजाड मसटारमा किसानका लागि बरदान बन्यो साना सिँचाइ कुलो

  ✍️ सीताराम अधिकारी /धादिङ ।    केही वर्षअघिसम्म गल्छी गाउँपालिकाका ग्रामीण बस्तीहरूमा कृषि भनेको जम्मा घरायसी आवश्यकता पूर्ति गर्ने माध्यम मात्र थियो। बजारको पहुँच नहुने, उत्पादनको उचित मूल्य नमिल्ने र जोखिमपूर्ण परम्परागत खेतीपातीले किसानहरूको जीवनमा स्थायी परिवर्तन ल्याउन सकेको थिएन। तर...

परम्परागत खेतीबाट व्यावसायिकता र पोषण सुरक्षातर्फको यात्रामा विपन्नवर्ग

धादिङ .। धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख...

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोडदिँदै धुनिवेशी नगरपालिकाद्वारा १ अर्ब ३ करोडभन्दा बढीको बजेट पारित

धादिङ ।  गल्छी गाउँपालिकाले महिलाहरूको आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको विभिन्न सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रमअन्तर्गत महिलाहरूलाई सीप प्रदान गर्नुका साथै आवश्यक सामग्री र मेसिनसमेत हस्तान्तरण...

गल्छीमा महिलालाई आत्मनिर्भर बनाउने हाेजियारी र दुना टपरी बनाउने तालिम दिईयाे

  धादिङ ।  स्वास्थ्य, सरसफाई र खानेपानीलाई मुख्य प्राथमिकतामा राख्दै ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा तथा अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र...

स्वास्थ्य, सरसफाई र खानेपानीलाई प्राथमिकतामा राख्दै ज्वालामुखीको नीति, कार्यक्रम र बजेट पारित

धादिङ, धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई पहिचान र बजारसँग जोड्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस वर्ष स्थानीय मदिरा र गुन्द्रुकको ब्रान्डिङदेखि होमस्टे प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेके छ । बिहीबार सम्पन्न...

नेत्रावती डवजोङले स्थानीय मदिरादेखि गुन्द्रुकसम्म ब्रान्डिङ गर्ने याेजना सार्वजनिक

© copyright 2026 and all right reserved to Kandara Samachar