धादिङ  । सवारी साधन चलाउँदा लागूऔषध सेवन गर्ने चालकविरुद्ध धादिङ प्रहरीले निगरानी कडा बनाएको छ । चालकहरूको लागूऔषध सेवन परीक्षणका क्रममा मंगलबार दुई जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यालय धादिङबेसी, धादिङ अस्पताल तथा जिल्ला...

लागूऔषध सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

विषम श्रेष्ठ / गल्छी नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिपरिषद सदस्य, मिडिया साेसाइटी धादिङका अध्यक्ष, धादिङ न्यूज डटकमका प्रधानसम्पादक  केशव अधिकारीलाई मातृशोक परेको छ। अधिकारीका माता ७० वर्षीया देउती कुमारी अधिकारीको धादिङको गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित निवासमा आइतबार निधन भएको हो। वि.सं. २०१३...

पत्रकार केशव अधिकारीलाई मातृशाेक

धादिङ । बागमति प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत नियुक्त गरिएका प्रदेश सूचना पुनरावेदन समितिमा अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङ लगायत नागरिक समाजले सम्मान गरेको छ । सूचनाको हक कार्यानवयन गर्दै सरकारका निकायलाई सूचनाको हकका बारेमा...

सूचना पुनरावेदन समिति अध्यक्ष अधिकारीलाई पत्रकार महासंघ लगायतको सम्मान

– विषम श्रेष्ठ /धादिङ पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको छिटो, सहज र प्रभावकारी उपचारका लागि धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी आधारभूत अस्पताललाई बागमती प्रदेशकै नमुना प्रादेशिक ट्रमा सेन्टर का रूपमा स्तरोन्नति गर्ने विषयमा छलफल सुरु भएको छ। गल्छी गाउँपालिकामा आयोजित...

बैरेनीमा प्रादेशिक ट्रमा सेन्टर संचालनकाे तयारी

धादिङ । सरकारले राहदानी नागरिककाे घरमा पुर्याउने कार्य याेजना सार्वजनिक गरेअनुसार धादिङमा जिल्ला हुलाक कार्यालयलाई राहदानी घरघरमा पुर्याउने जिम्मेवारी दिइएकाे छ । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्‍याउने औपचारिक सम्झौता भएसंगै जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत...

राहदानी घरघरमा पुर्याउन हुलाकलाई जिम्मेवारी

– सीताराम अधिकारी/ धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत धादिङ जिल्लामा उममेदवार भएर पनि धरौटी रकम समेत जफत भएका उम्मेदवारहरुको निर्वाचन खर्च भने उच्च देखिएपछि केका लागि खर्च गरे भन्ने प्रश्न उठ्न थालेको छ । धादिङका ४७ उम्मेदवारमध्ये एक सय भोटभन्दा...

धरौटी जफत भएकाहरुको निर्वाचन खर्च अत्याधिक

धादिङ । जनस्वास्थ्य कार्यालय धादिङ काे आयोजनामा गंगाजमुना गाउँ पालिका-७ बुढाथुममा सञ्चालन गरिएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ८१९ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। दुई दिनसम्म सञ्चालन भएको शिविरमा विशेषज्ञ चिकित्सकमार्फत दन्त, नाक-कान-घाँटी, बालरोग, हाडजोर्नी, मुटु परीक्षण, आँखा, स्त्रीरोग, भिडियो एक्सरे...

बुढाथुममा निःशुल्क बृहत् स्वास्थ्य शिविर, ८१९ जनाले सेवा लिए

धादिङ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले जिल्ला समन्वय समिति धादिङमार्फत जिल्लाभित्रका ११ गाउँपालिका र २ नगरपालिकालाई उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो। महासंघले जिल्ला...

सरकारी विज्ञापन विभेदकारी निर्णय कार्यान्वयन नगर्न धादिङका स्थानीय तहलाई महासंघको आग्रह

धादिङ । धादिङ अस्पतालमा आगामी वर्षदेखि बर्न (जलन) सम्बन्धी उपचार सेवा सञ्चालन हुने भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धादिङ अस्पतालसहित प्रदेशका दुई वटा अस्पतालमा बर्न उपचार सेवा सुरु गर्ने तयारी गरेको हो । धादिङ अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख...

धादिङ अस्पतालमा बर्न (जलन) उपचार सेवा सुरु हुने, ईएमआर प्रणाली पनि सञ्चालनमा

© copyright 2026 and all right reserved to Kandara Samachar