धादिङ । कर्मचारी शान्ति मगरातीको सेवासम्बन्धी विवादका कारण ९ दिनदेखि बन्द रहेको धादिङको सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय खुलेको छ। मगरातीलाई पुनर्बहाली गर्ने पत्र प्राप्त भएपछि स्थानीय बासिन्दाले भदौ २ गते वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। मगरातीलाई सेवाबाट हटाइएको विरोधमा...

९ दिनपछि खुल्यो सिद्धलेक–७ वडा कार्यालयको ताला

विषम श्रेष्ठ/ धादिङ धादिङकाे गाउँपालिकालाई ‘बालमैत्री स्थानीय शासन’ घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेको छ। याे बालमैत्री स्थानीय शासन भएकाे जिल्लाकाे पहिलाे पालिका हुदैछ । बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री...

गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न बागमती सरकारको सहमति

धादिङ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले माग गरेकाे छ । वरिष्ठ पत्रकार श्रेष्ठलाईपक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले पत्रकार श्रेष्ठलाई तत्काल विनाशर्त रिहा गर्न सरकारसँग...

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न पत्रकार महासंघ धादिङको माग

धादिङ । अविरल वर्षापछि धादिङको धौखोलामा मध्यराति भीषण बाढी आएको छ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा रहेको धौखोलामा अचानक बाढीको बहाव बढेको हो। बाढी खोला आसपासका बस्तीमा पसेको छ। खोला छेउका घरहरू डुबानमा परेका छन्। कम्तीमा सात घरपरिवार...

धौखोलामा मध्यराति भीषण बाढी, सात परिवार विस्थापित

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित ७ किलोमा पहिरो पन्छाएपछि यातायात सेवा सामान्य बनेको छ। गएराति पहिरो खसेपछि अवरुद्ध भएको सडकमा बिहानैदेखि पहिरो हटाउने काम गरिएको थियो। पहिरो हटाएसँगै राजमार्गमा काठमाडौं जाने र आउने दुवैतर्फका सवारीसाधन सञ्चालनमा आएका छन्। इलाका...

पहिरो पन्छाएपछि ७ किलोमा यातायात सञ्चालन

धादिङ । धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गर्नुभएकाे छ । नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक...

चार धर्मगुरुकाे सामुहिक प्रतिवद्धता :धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउने घोषणा

धादिङ । धादिङबेसीस्थित थोपल खोलामा बगेर १८ वर्षीय नरेश घलेको मृत्यु भएको छ। रुविभ्याली गाउँपालिका–३ घर भएका घले बुधबार दिउँसो नीलकण्ठ नगरपालिका क्षेत्रमा पर्ने थोपल खोलाको कुडुलेस्थित ड्यामबाट बगेका थिए। ड्यामबाट बगेका घलेलाई खोजी गर्ने क्रममा खोलाको पुछार बजार बसपार्क नजिकै...

थाेपल ड्यामबाट बगेका घलेकाे मृत्यु

धादिङ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा धादिङका युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई विकासको साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्। जिल्लामा सक्रिय विभिन्न युवा सञ्जाल, युवा समूह, युवा उद्यमी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरूको...

युवा पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्न धादिङका युवाकाे माग

धादिङ ।  सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय एकाबिहानै तनावग्रस्त बन्यो। वडा सचिवको समेत जिम्मेवारी सम्हाल्दै आएकी शान्ति मगरातीको करार नवीकरण नगर्ने गाउँपालिकाको निर्णय सार्वजनिक भएसँगै आक्रोशित स्थानीयले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरिदिए। स्थानीयको मुख्य माग एउटै छ— गाउँपालिकाकै अध्ययन कार्यदलको...

कर्मचारी हटाएको बिराेधमा सिद्धलेक–७ वडा कार्यालयमा तालाबन्दी : कार्यदलकाे सिफारिस विपरीत कर्मचारी हटाएकाे बिराेध

© copyright 2026 and all right reserved to Kandara Samachar