धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित तल्लो भुलभुले गाउँमा पँधेरो खोल्चा डाँडाबाट अचानक पहिरो खस्न सुरु भयो। धादिङबेसीतर्फ ल्याइएकाे ५ ओटा पाईपकाे पानी पहिले फसटाएपछि सदरमुकाममा केहिदिन खानेपानी समेत बन्द भएकाे छ । सदरमुकामकाे २ हजा, ५ सय घरकन...

तल्लाे भुलभुलेकाे लगातार पहिराेले धादिङबेसीकाे खानेपानी समेत बन्द

✍️ सीताराम अधिकारी/धादिङ, धादिङ जिल्ला अदालतले २ वर्ष नाघेका सबै मुद्दा फर्छ्याैट गरि सुन्यमा झारेकाे छ । गत आर्थिक वर्षमा २ वर्ष नाघेका २४ थान मुद्दा रहेकाेमा सबै मुद्दा फैसला गरेपछि सुन्यमा झारेकाे जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयाे । जिल्ला अदालतमा...

धादिङ जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दा सकिए : एक वर्षमा १ हजार ५८ मुद्दा फर्छ्याैट

धादिङ।  लगातारको वर्षापछि धादिङको बेनीघाट र चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनीघाट क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेको छ। गएरातिको वर्षाले...

धादिङ चितवनकाे पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभर रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी अनुसार भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको...

भारी वर्षा र बाढी-पहिरोको जोखिमः धादिङमा आज राति १० बजेदेखि सवारी आवागमन पूर्ण रुपमा बन्द

  ✍️ हिरामायाँ श्रेष्ठ म एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (Female Community Health Volunteer – FCHV) हुँ। यस सम्मानित र जिम्मेवारीपूर्ण भूमिकामार्फत आफ्नै समुदायको स्वास्थ्य सेवामा योगदान गर्न पाउँदा म गर्व र आत्मसन्तुष्टि महसुस गर्छु। मेरो मुख्य उद्देश्य स्वास्थ्य शिक्षा, सचेतना र...

म महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुँ

  ✍️ सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुलेमा धाँजा फाटेपछि तल्लो भुलभुले र माथिल्लो भुलभुले गाउँ जोखिममा परेको छ । तिनदिनदेखिको वर्षा र सदरमुकाम धादिङबेसी लगिएको खानेपानी पाइप फुटेर पहिरो जाने र धाँजा फाटेर गाउँ जोखिममा परेको हो...

भुलभुलेमा धाँजा फाटेर ४ घर चर्कीायाे, ३० घर जाेखिममा

धादिङ अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङका मानवअधिकार, सञ्चार तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको अगुवाइमा विभिन्न आठ संस्था तथा सञ्चारकर्मीको संयुक्त...

रोम विधान अनुमोदन गर्न सरकारसंग धादिङका अधिकारकर्मीकाे आग्रह

धादिङ, नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम, बजेट, योजना तथा सेवा प्रवाहको समीक्षा गर्दै वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। वडा कार्यालय र नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माण, सेवा प्रवाह, शिक्षा,...

नीलकण्ठ १३ काे सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र विकास निर्माण सुधार गर्न माग

धादिङ । लगातार दुई दिनदेखिको वर्षापछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (तिमाङ खानी) क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य...

जवाङ खोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, पहिरो खुलेपछि मात्र यात्रा गर्न प्रशासनको आग्रह

© copyright 2026 and all right reserved to Kandara Samachar