धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नो २४औँ साधारणसभाको अवसरमा संस्थाको स्थापना र विकासमा योगदान पुर्‍याएका अग्रज पत्रकार तथा संस्थापक पदाधिकारीहरूलाई सम्मान गरेको छ। महासंघले संस्थापक उपसभापति बासु तिमल्सिना, संस्थापक कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा संस्थापक सदस्यहरू मोहनकुमार श्रेष्ठ, नवीनबन्धु...

पत्रकार महासंघ धादिङका संस्थापकलाई योगदानको कदर गर्दै  सम्मान

धादिङ । धादिङ जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ धादिङ र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ को सहकार्यमा ३७ जना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको हो। महासंघको २४औँ साधारणसभाको अवसरमा कार्यक्रम स्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो। पत्रकारहरूको ब्लड...

धादिङका ३७ पत्रकारको नि:शुल्क स्वास्थ्य परीक्षण

सरकारलाई कठघरामा उभ्याउने बेला भएकाे छैन : साम्सद श्रेष्ठ  धादिङ,  । धादिङ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले वर्तमान सरकारलाई आलोचना गर्ने वा कठघरामा उभ्याउने समय अझै नआएको बताउनुभएको छ। नेपाल पत्रकार महासंघ धादिङ शाखाको २४औँ साधारणसभा उद्घाटन कार्यक्रमलाई बुधबार...

पत्रकार महासंघ धादिङकाे २४ औँ  साधारणसभामा संस्थापकलाई सम्मान, शाहकाे शालिक  अनावरण

धादिङ । धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री प्रसारण गर्ने घटना बढ्दै गएको भन्दै अस्पताल प्रशासनले कानुनी कारबाहीको माग गरेको छ। निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन...

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने विरुद्ध  धादिङ अस्पतालद्वारा कारबाहीको लागि उजुरी 

धादिङ ज्येष्ठ नागरिक जिल्ला संघ धादिङले ‘ज्येष्ठ नागरिक’ भन्ने शब्द हटाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । संघले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र पठाएको हो । नीलकण्ठ नगरपालिका–३ मा रहेको संघले पठाएको ज्ञापनपत्रमा ज्येष्ठ नागरिक...

ज्येष्ठ नागरिक जिल्ला संघ धादिङले ‘ज्येष्ठ नागरिक’ शब्द  हटाइएको विराेधमा ज्ञापनपत्र

धादिङ धादिङकाे बेनिघाट राेराङ गाउपालिका र गजुरी गाउँ पालिकामा शंकास्पद हैजाका विरामी फेला परेकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शंकास्पद हैजाकाे विरामी फेला परेकाे छ । शंकास्पद विरामीलाई काठमाडौ प्रेषण गरिएकाे छ । अन्य मानिस...

बेनिघाटराेराङ र गजुरीमा संकास्पद हैजाका विरामी, पानी परिक्षण हुने

धादिङ धादिङको गजुरी गाउँपालिका–८ रिस्टाबोटे क्षेत्रका स्थानीयवासीले लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा आक्रोशित बनेर वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी गरेका छन् । विकास र आधारभूत सेवाको जिम्मेवारी स्थानीय सरकारमाथि भए पनि निरन्तरको विद्युत् समस्यामा जनप्रतिनिधि र सम्बन्धित निकाय मौन बसेको...

३५ दिनदेखि अन्धकारमा रिस्टाबोटे : बिजुली नआएपछि वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित शंखादेवी माध्यमिक विद्यालय मझिमटारमा अध्ययनरत १४० जना छात्रालाई सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धि सामग्री वितरण गरिएको छ। कक्षा ५ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई बहादुर सोसल प्रोजेक्ट गोरखाको सहयोगमा मिन्सुरेशन किट, स्यानिटरी प्याड, टावेल,...

शंखादेवी माविमा मिन्सुरेसन स्वच्छता सामाग्री वितरण

© copyright 2026 and all right reserved to Kandara Samachar