धादिङ । धादिङबाट गोसाइँकुण्ड दर्शनका लागि हिँडेको यात्रुवाहक बस रसुवा क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएको छ। बसमा रहेका यात्रु तथा चालकको अवस्था अझै स्पष्ट हुन सकेको छैन। सम्पर्कविहीन बसमा धादिङको नीलकण्ठ नगरपालिका तथा सिद्धलेक गाउँपालिकाका स्थानीय बासिन्दा रहेको जनाइएको छ। उनीहरूका...
धादिङ । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । संघको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनमा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण...
✍️ सीताराम अधिकारी यात्रा कहिलेकाहीँ केवल एउटा ठाउँमा पुग्नु मात्र हुँदैन। यात्रा नयाँ भूगोल चिन्ने, प्रकृतिसँग संवाद गर्ने, स्थानीय संस्कृतिलाई अनुभूति गर्ने र आफ्नै मनसँग केही क्षण भेट्ने अवसर पनि हो।...
✍️ शर्मिला तिमल्सिना “अहिले पनि सामाजिक सञ्जालमा गीत तथा कविता लेखेर पोस्ट गरिरहने आशा दाइ नयाँ पुस्ताका लागि पनि एक प्रेरक व्यक्तित्व हुनुहुन्छ । रमाइलोसँग सबैलाई मन्त्रमुग्ध बनाएर गीत तथा नाच सिकाउने निर्देशक शाक्यलाई आदर्श मा. वि. का पूर्व...
✍️ डा. सदानन्द कँडेल (म उहाँको शिष्य हुन्जेलसम्म सधैँ माड्साप नै भनेर सम्बोधन गरेँ । ‘सर’ भन्न जानेको त २०३१ सालमा आदर्श मा. वि. मा कक्षा ६ मा भर्ना भएपछि मात्रै हो...
धादिङ गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि शिक्षा विकासको स्पष्ट नीति, रणनीति र कार्ययोजना तय गर्ने उद्देश्यले बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो गाउँ शिक्षा सम्मेलन आजदेखि सुरु भएको छ। वडा नम्बर १ स्थित पर्यटकीय सम्भावना बोकेको ब्रोम्दिङ डाँडामा...
धादिङ । कर्मचारी शान्ति मगरातीको सेवासम्बन्धी विवादका कारण ९ दिनदेखि बन्द रहेको धादिङको सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय खुलेको छ। मगरातीलाई पुनर्बहाली गर्ने पत्र प्राप्त भएपछि स्थानीय बासिन्दाले भदौ २ गते वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। मगरातीलाई सेवाबाट हटाइएको विरोधमा...
विषम श्रेष्ठ/ धादिङ धादिङकाे गाउँपालिकालाई ‘बालमैत्री स्थानीय शासन’ घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेको छ। याे बालमैत्री स्थानीय शासन भएकाे जिल्लाकाे पहिलाे पालिका हुदैछ । बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री...
धादिङ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले माग गरेकाे छ । वरिष्ठ पत्रकार श्रेष्ठलाईपक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले पत्रकार श्रेष्ठलाई तत्काल विनाशर्त रिहा गर्न सरकारसँग...
© copyright 2026 and all right reserved to Kandara Samachar