आजमिति २०८१ साल वैशाख २५ गते मंगलवार तदअनुसार मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथी, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।   अभिजित् मुहूर्त: बिहान ११:३४...

वैशाख २५ गते मंगलवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

मिसन  ८४ अन्तरगत एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन सीताराम अधिकारी धादिङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुुब्बा गुुरुङले नेकपा एमालेलाई राष्टिु«य शक्तिहुनबाट कसैले रोक्न नसक्ने बताउनुुभएको छ ।   नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सोमबार सम्बोधन...

एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली  रही...

कस्तो छ आजको मौसम ?

काठमाडौँ । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो । इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा...

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं, २४ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो...

आज कस्तो रहला देशभरको मौसम  ?

नानू कार्की/धादिङ काेराेना भाईरसकाे महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिराे सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे । यहि नियति थाक्रे गाउँ पालिका...

लकडाउनले गाउँ फर्कायाे, फलफुल खेती गरायाे

आजमिति २०८० साल वैशाख २४ गते सोमवार तदअनुसार मे ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष त्रयोदशी तिथी, रेवती नक्षत्र, । प्रीति योग छ । चन्द्र राशि मिन । यो शुभ योग हो ।   अभिजित् मुहूर्त:...

वैशाख २४ गते सोमवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ...

यस्तो बन्यो जसपाको पद विभाजन

नानू कार्की/ धादिङ रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । विकट उत्तरी क्षेत्रकाे सेर्तुङमा धादिङ अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको हाे । शिविरमा ३ सय जनाको स्वास्थ्य परिक्षण...

विकट सेर्तुङमा स्वास्थ्य शिविर

© copyright 2026 and all right reserved to Kandara Samachar