नानू कार्की धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसीकाे प्रथम दीक्षान्त समाराेह सम्पन्न भएकाे छ । २०६० सालमा पहिलाे व्याचदेखि अहिलेसम्म स्नातक तथा स्नातकोत्तर उतिर्ण भएहरुलाई दीक्षित भएकाहरुकाे सहभागिता रहेकाे छ । १ हजार २ सय ७३ जनाले स्नातक र स्नातकोत्तर उतिर्ण भएकाेमा...
धादिङ / गजुरी गाउँपालिका–२ चामबास बाह्रबिसेका पहिरो पीडित २१ घर परिवार पाँच वर्षदेखि त्रिपालमूनी बस्न बाध्य छन् । उक्त गाउँमा ०७५ भदौ १७ गते पछि पहिरो आएको र धाँजा फाटेपछि बस्न नहुने अवस्था भए पछि गाउँवासी बिस्थापित भएका...
✍️ सृजना अर्याल कविता कविताजस्तै देख्न पाए हुने थियो काव्यमै जनका बोली लेख्न पाए हुने थयो। भावको रङ्ग पोतेर भाषाको क्यानभासमा मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा। कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा। कर्णालीसरि बग्दैनन् भावनाका...
✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...
✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...
धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ । फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् । हरेक दिन ३ जना महिला...
धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस समर्थकले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै गाउँसभा बहिस्कार गरेपछि गजुरी गाउँपलिकाको हिउँदे अगाउँसभा स्थगित भएको छ । गाउँ सभा सचिवले गाउँ सभा अनिश्चित भएकाे सुचना प्रकाशित गरेका छन् । गजुरी गाउँपालिकाको १३ औं अधिवेशन...
सीताराम अधिकारी/ प्रविन रिजाल घाटबेसी, धादिङ । कपिलबस्तुकाे सिद्धार्थनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान भएकाे दुर्घटनामा मृत्युु हुनेकाे संख्या ७ जना पुगेको छ । ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१...
प्रविन रिजाल/नानू कार्की धादिङ । कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान दुर्घटनामा ६ जना को मृत्यु भएको छ । कपिलबस्तुबाट ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१ नम्बरको यात्रुबस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका...
© copyright 2026 and all right reserved to Kandara Samachar