डोटी, १७ जेठ डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको...

डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते

हेटौँडा, १८ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।   प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि...

दुई छोरासहित आमाले विष खाइन्

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभञ्ज्याङका किसानहरु बाँदरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।   बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण...

किसानहरु बाँदरविरुद्ध आन्दोलनमा

सीताराम अधिकारी धादिङ, १३ जेठ लामो समयदेखि खुम्रेकराले सतायो । हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ । आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहिमाथी खुम्रेकिराका कारण बालीले...

खुम्रेकिरा नियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

      धादिङ । १६ जेठ १७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका–५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बैशाख २७ गते विवाह गरेकाे भनी बलात्कार गरेको भन्दै पीडित परिवारले...

बालिका बलात्कार अाराेपमा एक जना पक्राउ

सीताराम अधिकारी धादिङ, १६ जेठ बच्चाबाेकेर घाँसकाट्न गएकी चेपाङ अामाछाेराकाे भिरबाट लडेर साेमबार मृत्यु भएकाे छ । बेनिघाट राेराङ गाउँ पालिका वडा नम्बर २ कि १९ वर्षीया अप्सरा चेपाङ र उहाकाे छाेरा २ वर्षीय साजन चेपाङको मृत्यु भएकाे जिल्ला...

भिरबाट लडेर चेपाङ अामाछाेराकाे मृत्युु

काठमाडौ– अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताए। उनले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय...

युवालाई स्वदेशमै रोक्ने बजेट  :  अर्थमन्त्री

१२ जेठ, काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । ‘मैले आज राष्ट्रपति...

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन

काठमाडौं, ४ वैशाख भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर...

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

© copyright 2026 and all right reserved to Kandara Samachar