त्रिपुरासुन्दरी एमाले अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

त्रिपुरासुन्दरी एमाले अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

  • Kandara Samachar

  • आइतवार, जेष्ठ २७, २०८१

  • 127
    SHARES
त्रिपुरासुन्दरी एमाले अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

सुदिप अधिकारी /धादिङ ।

नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका अधिवेशन सल्यानटारमा शनिबार बाबुकृष्ण श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ ।
३९ सदसिय पालिका कििमटिको उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा संगिता कुमाल, शिशिर दनै सर्वैसम्मत रुपमा निर्वाचित हुनुुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले मिसन ८४ का लागि लागि परेको बताउनुुभयो ।
एमालेले धादिङका १३ पालिकाको अधिवेशन सम्पन्न गरिसकेकोले मिसन ८४ मा एमाले अब्बल बनेर जनताको लागि काम गर्ने बताउनुुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गाउँमा विकास गर्न सकिन्छ भनेर सुरुवात गरेको बताउँदै आगामी निर्वाचनमा एमाले सबै क्षेत्रमा जित्ने दावी गर्नुभयो ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको बहुदलिय जनवादलाई व्यवहारिक रुपमा लागुगर्दै जनताको पक्षमा एमालेले जति काम कसैले पनि नगर्ने ठोकुवा गर्नुभयो ।
नेकपा एमाले संगठन सुदृढिकरणमा देशभरमै अब्बल भएको बताउँदै धादिङका १सय ४ वडा मध्ये ५६ वडा अधिवेशन समेत सम्पन्न भइसकेको बताउनुुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar