-नानू कार्की/धादिङ धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण,...
रामहरि थापा/धादिङ नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ। धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई...
धादिङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साेमबार शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र...
रामहरी थापा/धादिङ धादिङ र गाेरखा जिल्लालाई राजमार्गसंग जाेड्ने त्रिशुली नदीमाथीकाे दुईअाेटा पुल नदीमा अाएकाे बाढीले क्षतिग्रस्त भएकाे छ । धादिङको बेनिघाट रोराङ-७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका...
रामहरि थापा/धादिङ, पृथ्वीराजमार्गकोको ठाउँठाउँमा पहिरो गएका कारण राजमार्ग ठाउँ ठाउँमा एकतर्फी संचालन भएकाे छ । तिनदिनदेखि परेको अबिरल वर्षाका कारण राजमार्गमा पहिरो खसेर सडकमा आवत जावत गर्न नसकिने अवस्था आएको हो । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित पृथ्वीराजमार्गको गजुरी गाउँपालिका...
सुदिप अधिकारी/धादिङ शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान सम्सोधनको माग गर्दै आइतबार गरिएको धर्ना शिक्षकहरु पानीमा रुझेरै धर्नामा बसेका छन् । गाउँपालिका र नगरपालिका अगाडी धर्ना दिने कार्यक्रम आयोजना गरिएको थियो । अघिल्लो दिनदेखिको लगातारको वर्षका कारण पानीमा...
नानू कार्की, धादिङ/ पुस्तक तथा स्टेशनरी व्यावसायी संघ धादिङको १७औ साधारण सभा तथा ८औ अधिवेसनबाट अध्यक्ष पदमा श्रीकृष्ण रिमाल निर्वाचित हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसाद रुपाखेती,...
धादिङ,२४ साउन। सम्सदमा पेश गर्ने तयारी गरिएको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकहरुले सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। धादिङबेशीमा प्याब्सन र नेशनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको...
-सीताराम अधिकारी धादिङ, २४ साउन आफ्ना तिन जना छोरीहरुलाई यौनजन्य हिंसा गर्ने धादिङका ३६ वर्षीय एक पुरुष अहिले पुरपक्षका लागि थुनामा छन् । बालिकालाई पटक पटक यौन हिंसा गरेका कारण मानसिक रुपमा समेत विक्षिप्त भएका छन् । एक जना बालिकाको गर्भमा बच्चा...
© copyright 2026 and all right reserved to Kandara Samachar