बसकाे ठक्करबाट ईन्टरनेटमा काम गर्ने मजदुरकाे मृत्यु

बसकाे ठक्करबाट ईन्टरनेटमा काम गर्ने मजदुरकाे मृत्यु

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २४, २०८१

  • 96
    SHARES
बसकाे ठक्करबाट ईन्टरनेटमा काम गर्ने मजदुरकाे मृत्यु

नानु कार्की/धादिङ ।

बसको ठक्करबाट धादिङको थाक्रेमा बिहिबार एक जना ईन्टरनेटमा काम गर्ने मजदुरको मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँ पालिका-७ को आठकिलोमा पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले ठक्कर दिदा एकजनाको मृत्यु भएको हो।
सडक छेउमा तान्दैगरेको इन्टरनेटको तार बसमा अल्झीदा तारसँगै तार तान्दै गरेका धरान उपमहानगरपालीका -१७ घर भएका २३ वर्षीय सुदेश सुनुवारलाई बसले ठक्कर दिएको प्रतक्षदर्शिले बताएका छन् । सुनुवार सितापाईला केबुल नेटवर्ककाे सुपरनेटमा काम गर्दै आउनुभएकाे थियाे ।
बससले ठक्कर दिएको सुनुवारको घटनास्थलमा नै मृत्यू हो । घटनापछि बन्द भएकाे राजमार्ग उचित क्षतिपुर्ति पीडित परिवारलाई दिने सहमतिपछि यातायात संचालनमा अाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar