स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ ।...
धादिङ । २४ चैत मानव बेचविखन, ओसारपासार तथा संगठित अपराधको आरोप लागेका ७ जनालाई जिल्ला अदालतले पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायधिस स्कृति पराजुलीकोआदेशले सबै आरोपितको बयान, घटना प्रकृति, पीडित पक्षको बयान, अदालतमा पेश भएका सबुद आदीकोआधारमा...
एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा...
पोखरा पोखरामा भएको जिल्ला समन्वय समितिमहासंघ नेपालको चौथो राष्ट्रिय परिषदले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । जारी घोषणा पत्रमा संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थातथायसको काम, कर्तव्य र अधिकार (धारा २२०को उपधारा ७)...
© copyright 2026 and all right reserved to Kandara Samachar