नानु कार्की/धादिङ । नेपालकाे राष्ट्रियता समेत रहेकाे नागरिकता प्रमाणकाे तथ्यांक राखेर सुरक्षित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय धादिङमा नगर प्रही प्रमुखले अाफैले एक अज्ञात कागजमा छाप लगाएकाे भेटिएकाे छ । नीलकण्ठ नगरपालिका नगर प्रहरीका प्रमुख तथा नगर प्रहरी नायव निरीक्षक तेज...
सुदिप अधिकारी /गल्छी धादिङकाे गल्छीमा आयाेजित वीर अस्पताल र गल्छी गाउँपालिकाकाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ७ सय २५ जनाले सेवा लिएका छन् । वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार स्थित वागेश्वरी माविमा निः शुल्क...
नानु कार्की/ धादिङ हालै नियुक्त हुनुभएका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीलाई अभियानकर्मीको तर्फबाट कृषिका समसामयिक विषयमा तत्कालिन र दिर्घकालिन मागपत्र पेश गरिएको छ । फियान नेपालका अध्यक्ष, मानवअधिकारकर्मी तथा खाद्यअधिकार अभियानका अगुवा गोकर्ण रुपाखेतीले कृषि तथा पशुपंक्षि विकास मन्त्री...
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा ६ दिनदेखि विद्युतसेवा अवरुद्ध भएकाे छ । च्यामथली मेघामा रहेकाे ट्रान्सफरमर पानी परिरहेकाे अवस्थामा पड्एपछि विद्युत सेवा ६ दिनदेखि बन्द भएकाे...
काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको...
काठमाडौँ । युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो । युएईका लागि...
धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलकाे अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएकाे छ । मन्त्री भएकाे पहिलाे दिन मन्त्रालय पुगेर दैनिक समस्या भाेगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन...
नानु कार्की /धादिङ । पुर्ण खाेप घाेषणा भएकाे छ वर्षपछि धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिले धादिङ बेसीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभा आयोजना गरि धादिङलाई पूर्ण खोप सुनिश्चित गर्दै १५ वर्ष...
धादिङ । धादिङ जिल्लाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फाैजदारी अदालत राेम बिधान पारित गर्न माग गरेकाे छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन...
© copyright 2026 and all right reserved to Kandara Samachar