रामहरि थापा/धादिङ । रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ । गाउँ माथीबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएकाे बाटाे कोच्चोङ भिरमा पहिरो लडेछि गाउँ नै जाेखिममा परेकाे...

रुबिभ्यालीकाे रबामा पहिराेले ५ घर क्षति, त्रिपाल समेत पाएनन् पिडितले

नानू कार्की/ धादिङ, अाफ्नाे हाेटलमा खाजा खाएका ग्राहक हत्या गरेका हाेटल संचालक अामा र छाेरालाई जिल्ला अदालतले कसुर कायम गर्दै जन्मकैद र ७ वर्ष कैद गर्ने फैसला गरेकाे छ । गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेकाे हाेटलकाे ग्राहक हत्यामा सम्लग्न मुख्य...

ग्राहक हत्याका मुख्य कसुरदारलाई जन्मकैद, सहयाेगीलाई ७ वर्ष कैद फैसला

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना,...

जेठ २८ गतेदेखि हालसम्म बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु

  तस्बिर:-फेसबुक नासभेल,  टेनिसी – अमेरिकाको  नासभेल,  टेनिसी मा  मन्त्र ब्यान्डको कन्सर्टमा  ४१ वर्षीय एक नेपाली उमेश दाहाल  मुक्का प्रहारद्वारा  सक्त घाइते भएका थिए। टेनिसि प्रहरीको अनुसार कन्सर्ट हुँदाहुँदै नेपालीहरूबीच केही भनाभन  सँगै झगडा सुरु भएको  थियो।  दाहालले उक्त झगडालाई समायोजन  गर्ने...

अमेरिकामा मन्त्र ब्यान्डको कन्सर्टमा भएको झगडामा उमेश दहालको मृत्यु

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट...

नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले पेश गरेका छन् । सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेस गरेको बताए । झाले भने- ‘आजको केन्द्रीय समितिको...

मुकुलले मुखमा टेप टाँसेपछि बुर्लाकोटीले पेश गरे प्रतिवेदन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक गरेको हो । पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय...

एकीकृत समाजवादीमा कुन प्रदेशबाट कति केन्द्रीय सदस्य बन्दै छन् ?

© copyright 2026 and all right reserved to Kandara Samachar