अमानवीय व्यवहारकाे प्रतिकार, ससुरालाई खुकुरी

अमानवीय व्यवहारकाे प्रतिकार, ससुरालाई खुकुरी

  • Kandara Samachar

  • सोमवार, अशोज ८, २०८०

  • 81
    SHARES
अमानवीय व्यवहारकाे प्रतिकार, ससुरालाई खुकुरी

रामहरी थापा/ धादिङ ।

सिद्धलेक गाउँ पालिका-६का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ ।
वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५ वर्षीय कुमार सिलवाल रहेका छन् ।
उनिहरु बिरुद्ध प्रहीले प्रारम्भिक अनुसन्धान गरि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरि हिरासतमा राखिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयाे ।
अाफुमाथि अमानवीय व्यवहार गरेकाेले खुकुरी प्रहार गरेकाे पार्वतीले प्रहरीलाई जानकारी गराउनुभएकाे पनि जैसवारले बताउनुभयाे ।
घाइतेकाे शिक्षण अस्पताल काठमाडौंमा उपचार भईरहेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar