धादिङ / सम्सदले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरुद्ध (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोले धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि जनहित विरोधी कदम संसदबाट सच्याउन माग गरिएको छ । एमसिसि सम्झौता र राष्ट्रिय स्वाधिनताको विषयमा...
धादिङ । नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो । धादिङका उनी २०७४ सालमा बागमती प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट समानुपातिक...
रामहरि थापा/धादिङ नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ। धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई...
– नानु कार्की धादिङ । १९ साउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङले जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । धादिङबेसीमा शुक्रबार जिल्ला एकता, भेला प्रशिक्षण एवं वैठकले सम्मेलन आयोजक समिति गठन गरेको हो । जिल्ला भेलाल अशोक...
-सुदिप अधिकारी धादिङ/ १३ साउन राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र सहसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ । शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो । युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण...
धादिङ । १६ असार नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविश्यो योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि...
खोटाङ, २५ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुई नेता ठेकेदारलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली गुहारेका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र...
काठमाडौं, ४ वैशाख भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर...
सीताराम अधिकारी धादिङ ३ जेठ । अब एमालेले पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन आउन लागेको नेकपा एमाले सचिव योगेश भट्टराइले बताउनु भएको छ । नेकपा एमाले धादिङले मदन आश्रीतको ३० औँ स्मृति दिवसको अबसरमा बुधबार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रमको अबसरमा...
© copyright 2026 and all right reserved to Kandara Samachar