धादिङ, १ फागुन । नेकपा एमाले धादिङको नवौं जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो । विवादित विषयहरु समाधान...
धादिङ । नेकपा एमाले धादिङको स्थगित भएको नवोँ अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ । नेकपा एमाले महासचिव शंकरपोखरेलले माघ १९ गते भव्य समारोहका बिच उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र होहल्ला गरि स्थगित भएको थियो । एमाले नवौँ जिल्ला अधिवेशन...
काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन । ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन...
झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले पुष्पलाल मध्य...
कन्दरा समाचार धादिङ । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ । केन्द्रमा रहेकाे शेरबहादुर देउवा र शेखर काेईरालाबिचकाे गुट जिल्लामा पनि देखिएकाे छ । काेईरालाकाे नेतृत्व जिल्लामा सभापति रामनाथ अधिकारीले गर्नु भएकाे छ भने देउवाकाे नेतृत्व जिल्लामा निलकण्ठ...
काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम...
काठमाडौं, २७ असोज । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं पुगेका छन्। प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौंस्थित कोइराला निसवास पुगेका हुन्। मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन्। एमालेका ३९ सांसद...
काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए। दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको...
प्रविन रिजाल/ काठमाडौ विधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै...
© copyright 2026 and all right reserved to Kandara Samachar