ई. दिनेशभाइ अधिकारी: नेकपा एमाले जिल्ला सदस्यमा उम्मेदवारी किन ?

ई. दिनेशभाइ अधिकारी: नेकपा एमाले जिल्ला सदस्यमा उम्मेदवारी किन ?

  • Kandara Samachar

  • बुधबार, फाल्गुन २, २०८०

  • 205
    SHARES
ई. दिनेशभाइ अधिकारी: नेकपा एमाले जिल्ला सदस्यमा उम्मेदवारी किन ?

ईन्जिनियर दिनेशभाइ अधिकारी काे राजनितिक सहभागीता

निर्माण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका ईन्जिनियर दिनेशभाई अधिकारी नेकपा एमाले नवाैँ जिल्ला अधिवेशनमा जिल्ला कमिटि सदस्य पदमा उम्मेदवारी दिनुभएकाे छ ।
शालिन, माक्र्सवाद र द्वन्द्वात्मक भाैतिकबाद र जनताकाे बहुदलिय जनवादबारे स्पष्ट धारणा भएका अधिकारी विगत १४ वर्षदेखि ईन्जिनियरिङ संगै राजनितीक अान्दोलनमा हुनुहुन्छ ।
२०६४ मा एम्मी कलेज कमिटि सचिव भएर जिम्मेवारी पुर्वक अनेरास्ववियु (क्रान्तिकारी ) काे राजनीतिबाट कम्युनिस्ट अान्दाेलनकाे हिस्साकाे रुपमा अाउनु भएकाे हाे । यसअघि उहाँ संगठित रुपमा कमिटिमा नभएपनि कम्युनिस्ट अान्दाेलनमा जाेडिएर सहभागी हुनुभएकाे थियाे ।
२०७५ मा नेपाल ईन्जिनियर्स एसाेसिएसन बागमती प्रदेश सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा २०७६ मा नीलकण्ठ नगर कमिटि हुँदै नेकपा एमालेकाे अाठाैँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य हुनुभएकाे थियाे ।
सामाजिक क्षेत्रमा क्रयाशिल दिनेशभाई अधिकारी हेड्स नेपाल सहसचिव भई विभिन्न सामाजिक गतिविधिमा निरन्तर काम गरेकाे अनुभव समेत छ ।
पार्टीको संगठन सुदृढीकरण तथा मिसन ०८४ काे लक्ष्य पूरा गर्न अाफु जनताका लागि काम गर्न नेकपा एमालेकाे जिल्ला कमिटी सदस्य भएर जिम्मेवारी पुर्वक काम गर्न चाहेकाे बताउनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar