सुदिप अधिकारी/धादिङ । नेकपा एमाले रुबीभ्याली गाउँ पालिका कमिटिकाे दाेश्राे पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएकाे छ । नेकपा एमाले लेखा अायाेगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकाेले अब फेरि एमाले विना विकास सम्भव नहुने...

रुबीभ्याली एमालेमा नरमान तामाङ :

रामहरि थापा/धादिङ । नेकपा एमाले गजुरीकाे अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । पालिका कमिटीको दोस्रो अधिवेशनले मिजारको अध्यक्षतामा ४८ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा ईन्द्र बहादुर अधिकारी, उप-सचिवमा रामहरि थापा र कोपिला सिलवाल सर्वसम्मत...

नेकपा एमाले गजुरी अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत : एमालेका कारण गठबन्धन नभत्किने दावी

नानु कार्की /धादिङ । नेकपा (एमाले), धुनिबेसी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा दिनेश बासकोटा निर्वाचित हुनुभएकाे छ। नेकपा एमाले धुनीबेसीकाे दाेश्राे नगरपालिका अधिवेशनबाट उपाध्यक्षमा मंगलकुमार भ्लोन, सचिवमा प्रदिप कुँवर, उपसचिवमा रमिला भट्टराई सेढाई, उप-सचिवमा विष्णु गुरुङ, लेखा आयोग अध्यक्षमा राजेशराज पाण्डे...

धुनीबेसी एमालेमा बास्काेटा विजयी

नानु कार्की/ धादिङ । नेकपा एमाले धुनीबेसी पालिका कमिटीको दाेश्राे नगर अधिवेशनकाे उद्घाटन गरिएकाे छ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले हार्नूमा प्रमुख कारण पार्टी भित्रको गुटबन्दी प्रमुख कारण भएको बताउनुभएको छ । नेकपा एमाले धुनीबेसी नगरपालिकाको दोश्रो नगर...

गुटबन्दीले पार्टी हारेकाे एमाले  उपाध्यक्ष सुरेन्द्र पाण्डेकाे भनाइ

धादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । विद्यार्थी जीवनमा अनेरास्वयुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव, हुँदै एमालेको पार्टी...

नेकपा एमाले नीलकण्ठकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी...

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

मिसन  ८४ अन्तरगत एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन सीताराम अधिकारी धादिङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुुब्बा गुुरुङले नेकपा एमालेलाई राष्टिु«य शक्तिहुनबाट कसैले रोक्न नसक्ने बताउनुुभएको छ ।   नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सोमबार सम्बोधन...

एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ...

यस्तो बन्यो जसपाको पद विभाजन

✍️ प्रविन रिजाल/धादिङ लामो समयसम्म राजनितिक कार्यकर्ताको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी दयाराम लम्साललाई नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटीको अध्यक्ष बनाउन कार्यकर्ताहरुले जोड गरेका छन् । २०२८ सालमा तत्कालीन मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ मा जन्मनुभएका दयाराम लम्साल...

नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

© copyright 2026 and all right reserved to Kandara Samachar