युवासंघकाे उपाध्यक्षमा पाठक र सहसचिवमा गिरिलाई जिम्मेवारी

युवासंघकाे उपाध्यक्षमा पाठक र सहसचिवमा गिरिलाई जिम्मेवारी

  • Kandara Samachar

  • शनिबार, साउन १३, २०८०

  • 111
    SHARES
युवासंघकाे उपाध्यक्षमा पाठक र सहसचिवमा गिरिलाई जिम्मेवारी

-सुदिप अधिकारी
धादिङ/ १३ साउन
राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र सहसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ ।
शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र सहसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar