सरकारलाई कठघरामा उभ्याउने बेला भएकाे छैन : साम्सद श्रेष्ठ धादिङ, । धादिङ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले वर्तमान सरकारलाई आलोचना गर्ने वा कठघरामा उभ्याउने समय अझै नआएको बताउनुभएको छ। नेपाल पत्रकार महासंघ धादिङ शाखाको २४औँ साधारणसभा उद्घाटन कार्यक्रमलाई बुधबार...
– प्रविण रिजाल/ काठमाडौ बुढीगण्डकीदेखि स्वास्थ्य बीमासम्म—घोषणा धेरै, स्पष्ट कार्यान्वयन योजना कम काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै आर्थिक सुधार, पूर्वाधार विकास, सूचना प्रविधि, ऊर्जा, कृषि र सामाजिक सुरक्षालाई...
धादिङ । धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री प्रसारण गर्ने घटना बढ्दै गएको भन्दै अस्पताल प्रशासनले कानुनी कारबाहीको माग गरेको छ। निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन...
धादिङ धादिङकाे बेनिघाट राेराङ गाउपालिका र गजुरी गाउँ पालिकामा शंकास्पद हैजाका विरामी फेला परेकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शंकास्पद हैजाकाे विरामी फेला परेकाे छ । शंकास्पद विरामीलाई काठमाडौ प्रेषण गरिएकाे छ । अन्य मानिस...
– सुदिप अधिकारी /धादिङ । धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा सोमबहादुर राई रहेका छन्। उनी गजुरी गाउँपालिका–५...
धादिङ । फरार प्रतिवादीको खोजीमा पुगेको प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ होवाङबाट ठूलो परिमाणमा लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालका अनुसार लागूऔषध मुद्दामा यसअघि फरार रहेका विरबहादुर तामाङलाई...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महामहोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने भएको छ । हरेक ३४ महिनामा आउने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले गर्नुभएको...
धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। उद्घाटनसँगै शोधपत्र तथा अनुसन्धानमूलक प्रस्तुतीकरणहरू सुरु भएका छन्। “समुदाय...
© copyright 2026 and all right reserved to Kandara Samachar