धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार...
काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए। दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको...
काठमाडौं, २५ असोज । नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। ‘हिजो...
मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले...
प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...
सीताराम अधिकारी धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले...
गजुरी/ नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ । मजदुरहरुका लागि एचआईभीएड्स...
सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...
सीताराम अधिकारी गल्छी(धादिङ) गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ । उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप...
© copyright 2026 and all right reserved to Kandara Samachar