धादिङ । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन शनिबार धादिङबेसीमा प्रभातफेरीको आयोजना गरि सुरुवात गरिएको छ । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, इन्सेक, सहयात्री समाज, महिला मानवअधिकार रक्षकहरुको...

लैंगिक हिंसा विरुद्ध धादिङबेसीमा  प्रभातफेरी

धादिङ । १५ वर्षीय एक बालिका बलातकार गरेकाे आराेपमा थुनामा रहेका गाेरखा जिल्ला सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जाेक श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद सजाँया गरेकाे छ । जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० मंसिर ८ गतेकाे ईजलासले...

बलात्कार गर्नेलाई  १२ वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी माथी भएको प्रहरी धरपकडको बिरोध भएको छ ।   राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज भईरहेका प्रहरी धरपकड प्रति आपत्ति जनाएका छन ।   ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन...

दुर्गा प्रसाइका समर्थकमाथी भएकाे धरपकडमा राप्रपा अध्यक्षको आपत्ति

हेटाैडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को तेस्रो तीन महिनाको अवधिमा...

बागमतीमा पछिल्लो ३ महिनामा ४ सय ४४ जना पीडित

झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले पुष्पलाल मध्य...

जलारीको कुरा उठाएर सरकार त क्वीन्टलका क्वीन्टल सुन ल्याउन पो लागेको रहेछ ःएमाले  उपमहासचिव ज्ञावाली

कन्दरा समाचार धादिङ । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ । केन्द्रमा रहेकाे शेरबहादुर देउवा र शेखर काेईरालाबिचकाे गुट जिल्लामा पनि देखिएकाे छ । काेईरालाकाे नेतृत्व जिल्लामा सभापति रामनाथ अधिकारीले गर्नु भएकाे छ भने देउवाकाे नेतृत्व जिल्लामा निलकण्ठ...

नेपाली काँग्रेसमा विवाद: एकपक्षले जिल्ला सम्मेलन वहिस्कार गर्याे

सीताराम अधिकारी /धादिङ । अाफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलाकाे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...

एमालेे अध्यक्ष अाेलीद्वारा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन,  बुढि गण्डकी जलविद्युत आफै प्रधानमन्त्री भएर निर्माण गर्ने अाेलिकाे भनाई

:- सीताराम अधिकारी धादिङ । प्रादेसिक सडक कार्यालय धादिङ मार्फत काम गरिने धादिङका सडक र सडक पुलकाे काम पहिलाे तीन महिनामै ११ प्रतिशत काम सकिएकाे छ । भाैतिक याेजना मन्त्री युवराज दुलाल समेतकाेे बागमती प्रदेश सरकारकाे टाेलिले जिल्ला तहमा अनुगमन गर्दै केही...

सडकका ११ प्रतिशत काम, रुग्ण (क्राेनिक) याेजनालाई प्रथमिकता

धादिङ/ नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा गर्नका लागि तयारी पूरा भएकाे छ । कात्तिक १८ र १९ गते हुने भेलाको सम्पूर्ण तयारी पुरा भएकोले विद्यार्थीहरु स्वागतकाे लागि तयारि समत गरिएकाे...

तमु विद्यार्थीकाे राष्ट्रिय भेला तयारी पूरा

© copyright 2026 and all right reserved to Kandara Samachar