नानू कार्की/ धादिङ । धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ काे सातकिलामा साेमबार साँझ दुइओटा माेटरसाइकल एक आपसमा ठाेक्किएर लड्दा एउटा माेटरसाइकलमा सवार व्यक्ति ट्रकले च्यापिएर मृ्यु भएकाे छ । काठमाण्डौबाट महादेववेशी तर्फ जाँदै गरेको बा ७० प १६५१ नं....

दुईमाेटरसाईकल ठाेक्किएर दुर्घटना, एक माेटरसाईकल चालककाे ट्रकले च्यापिएर मृत्यु

धादिङबेसी। निर्वाचन कार्यालय धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन गरिरहेकाे छ । मतदाता नामावलीमा नाम नभएका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराउन र मतदान केन्द्र हेरफेर गर्नुपर्ने भए मतदाताना नामावली स्थान सार्न आधिकारीक दस्तावेज...

मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

– प्रविण रिजाल/धादिङ । हराएर फेला गुफामा फेलापरेका दिदिबहिनिलाई श्रद्धापूर्वक सम्झिदै गंगाजमुना झरनाकाे नाममा अहिले पनि पूजाआजा गर्दै भव्य मेला हुन्छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा न.ं ५ ढाँडखर्कमा रहेको गंगाजमुना झरनामा पूजा सहित भेला सम्पन्न गरिएको छ । निरन्तरको...

हराएका दिदिबहिनी भैटिएकाे ठाउँ गंगाजमुनाकाे झरनामा पुजा

– सुदिप अधिकारी/ धादिङ (बैैरेनी)  पृथ्वीनारायणशाहको नेपाल एकिकरणको समयमा निर्माण गर्न लगाइएको विश्वास गरिएको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा रहेको अम्लेश्वर महादेब मन्दिरमा हरीबोधनी एकादशी (टूला एकादशी) को अघिल्लो राती ठूलो मेला लाग्दै आएकोमा यस वर्ष वर्षका बीचमा समेत...

अम्लेश्वर महादेव मन्दिर बैरेनीमा भव्य मेला

  धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

✍️ सीताराम अधिकारी/धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बन समुदायलाई हस्तान्तरण भएको छ ।डिभिजन बन कार्यलय धादिङले सोलिघोप्टे महारुद्र मन्दिर धार्मिक बनलाई धार्मिक बनको रुपमा समुदायलाई हस्तान्तरण गरिएको हो । डिभिजन बन कार्यालय...

सोलीघोप्टे धार्मिक बन हस्तान्तरण ः धार्मिक पर्यटन क्षेत्र बनाउन उपभोक्ता सक्रिय

– सुदिप अधिकारी /धादिङ (गल्छी) नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले चुनावको वातावरण नबनाएको र चुनाव गराउने आसय समेत नराखेको बताउनुभएको छ । नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय समन्वय कमिटिद्वारा गल्छीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै एमाले...

प्रहरीले अपराधी पक्रने, गृहमन्त्रीले छाड्ने ः यसरी चुनावको वातावरण बन्दैन ः एमाले उपमहासचिव प्रदिप ज्ञवाली

धादिङ । गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रन्ति र प्रतिगमन भएको  नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुुष्पराज कँडेलले बताउनुुभएको छ । नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटिको आयोजनामा धादिङबेसीमा आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा...

भदौ २३ र २३ गतेको घटना प्रतिकान्ति र प्रतिगमन ः डा पुुष्पराज कँडेल, एमाले लेखा आयोग अध्यक्ष

धादिङ । साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी...

साना किसान कृषि सहकारी संघको साधारणसभा, १४ लाख नाफमा

© copyright 2026 and all right reserved to Kandara Samachar