धादिङ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त...

बुढीगण्डकी आयोजना छिट्टै सुरु हुने सभामुख अर्यालकाे भनाइ, निजी क्षेत्र–सरकार सहकार्यमा जोड

धादिङ । धादिङ जिल्ला अदालत ले अभियुक्तहरूलाई म्याद थपका लागि भौतिक रूपमा अदालत उपस्थित गराउनुपर्ने झन्झट घटाउने उद्देश्यले भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु गरेको छ। अदालतले जारी गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल, बार एसोसिएसन लगायत सरोकारवाला निकायहरूबीच...

धादिङ जिल्ला अदालतद्वारा भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु

धादिङ,  । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ ओडारे मा गएराति भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। स्थानीय जीवन थापाको बाख्रा फार्म तथा घरमा सोमबार साँझ करिब ९:४५ बजेतिर आगलागी हुँदा करिब ६० वटा बाख्रा तथा कुखुरा जलेर नष्ट भएको प्रहरीले...

धादिङ त्रिपुरासुन्दरीमा भिषण आगलागी  : ७० लाखभन्दा बढी क्षति, ६० पशुचौपाया जले

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्ष पदमा धादिङका व्यवसायी रुद्रबहादुर खत्री विजयी भएका छन् । हेटौंडामा चैत २३ र २४ गते सम्पन्न महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको मतदानमा खत्रीले आफ्ना प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित...

धादिङका रुद्रबहादुर खत्री उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा विजयी

– विशम श्रेष्ठ /धादिङ, । धादिङको गल्छी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट १५९ जनाले सेवा लिएका छन्। शिविरमार्फत महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान, आङ खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला तथा यौनरोग सम्बन्धी परीक्षण र उपचार...

गल्छीका दुई स्थानमा प्रजनन स्वास्थ्य शिविर, १५९ जनाले सेवा लिए

– विषम श्रेष्ठ /धादिङ  । गाउँपालिकामा आधारभूत तह (कक्षा–८) को शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार देखिएको छ। पछिल्ला वर्षहरूमा कक्षा ८ काे पालिका स्तरीय परिक्षाकाे नतिजामा उत्तीर्ण संख्या निरन्तर बढ्दै जानु शैक्षिक सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ। गाउँपालिका शिक्षा, युवा तथा खेलकुद...

बेनिघाट रोराङमा आधारभूत तह कक्षा ८ नतिजामा उल्लेख्य सुधार

धादिङ । सामुदायिक विद्यामलयहरुको पाठ्यपुस्तक शैक्षिक सत्र सुरुभएको लामो समयसम्म पनि नआउने पुरानो समस्या चिर्दै धादिङमा यस वर्षपनि शैक्षिक सत्र सुनुहुनु अगावै पाठ्यपुस्तक आइपुगेको छ । पुस्तक तथा स्टेसनरी व्यवसायि संघ धादिङको पहलमा सामुहिक रुपमा पुस्तक जिल्लाभरलाई पुग्नेगरि ल्याइएको संघका संस्थापक...

शैक्षिकसत्र सुरुहुनु अघि नै धादिङमा  पाठ्यपुस्तक 

– विशम श्रेष्ठ /धादिङबेसी, धादिङबेसीमा पत्रकार तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा धादिङको सहकार्यमा कार्यक्रम गरिएको हो ।...

धादिङका संचारकर्मीका लागि डिजिटल साक्षरता र पत्रकारितामा एआइ अभिमुखीकरण

धादिङ । लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीकाे धादिङबेसीमा शनिवार सम्पन्न निर्वाचन कार्यक्रमबाट लायन्स वर्ष २०२६/२७ का लागि अध्यक्षमा लायन राजाराम रिजाल चयन हुनुभएको छ। निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा...

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित

© copyright 2026 and all right reserved to Kandara Samachar