काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए। दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको...

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ असोज । नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। ‘हिजो...

सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले...

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

  प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...

प्रेमिका हत्या आराेपित पुरपक्षका लागि थुनामा

सीताराम अधिकारी धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले...

सवारी दुर्घटनामा एककाे मृत्यु

गजुरी/ नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ । मजदुरहरुका लागि एचआईभीएड्स...

निर्माण मजदुरका लागि एचआईभीएड्स र लैंगिक  हिंसाका विषयमा सचेतना

सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...

अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

सीताराम अधिकारी गल्छी(धादिङ) गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ । उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप...

गल्छी सामुदायिक विद्युतिकरण विवाद, : न्यायमाग्दा पालिकाकाे ढाेकैमा कुटपिट

रामहरी थापा/ धादिङ । सिद्धलेक गाउँ पालिका-६का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५...

अमानवीय व्यवहारकाे प्रतिकार, ससुरालाई खुकुरी

© copyright 2026 and all right reserved to Kandara Samachar