-नानू कार्की गल्छी । ७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले गल्छी बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । देशभर नै अहिले लामखुट्टेबाट सर्ने डेङ्गुले आक्रमण गरिरहेको हुँदा आफ्नो वरपर सफा राख्नुपर्छ भन्ने सन्देश...

खेलकुद महासंघद्वारा गल्छीबजार सरसफाइ

नानू कार्की धादिङ/ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तबजारबाट २ सय २५ किलो बिभिन्न प्रकारको रुवी ढुङ्गासहित एकजना पक्राउ परेका छन् । खनियाबास गाउँपालिकास्थित रिगाउँ घर भई हाल शान्तबजार बस्दै आएका ७२ वर्षीय गंगा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको...

रुबीढुंगा सहित एकजना पक्राउ,

धादिङ। अत्यधिक गर्मी बढेपछि धादिङका विद्यालयहरु बन्द गर्न थालिएको छ। गर्मीका कारण विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेका छन्। त्रिपुरासुन्दरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको अचने माविका ५ जना विद्यार्थी...

गर्मीका कारण धमाधम विद्यालय बन्द

पाेखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा कास्किमा प्रहरीहरुको लागि “तपाईंले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ” वा यु क्यान सेभ फाइभ लाइभ्स” तालिम सम्म्पन्न गरेकाे छ। कार्यक्रममा गण्डकी प्रदेशभित्रका प्रहरी अफिसर र प्रहरी जबानहरु पहिलो...

चारसय प्रहरीलाई तालिम, जीवन बचाउने प्राथमिक उपचारका विधि सिकाईदै

सीताराम अधिकारी धादिङबेसी, २६ जेठ गाउँपालिका अध्यक्षकाे आफ्नो नातेदार तथा कार्यकर्ता पहिलाे चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाकाे किराञ्चाेक कटुञ्जे माविकाे शिक्षकको परिक्षा नै रोकिएको छ। गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक कटुञ्जे माविमा लिइएको परिक्षा विचमा रोकिएको...

आफ्नो मानिस फेल भएपछि बीचमै शिक्षक परिक्षा रोकियो

-नानु कार्की धादिङ/ गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका युवकको हत्या गरेकोर मानव बेचविखन तथा ओसार पसार आरोप गरेको आरोप लागेका तिनजनालाई जिल्ला अदालतको आदेशले पुरपक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालतमा तिन दिनसम्म बयान...

मानव बेचविखन र हत्या घटनामा आरोपितलाई थुनामा राख्न आदेश

काठमाडौं, ३ जेठ ।  डिजेलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य पनि घटेको छ ।   यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातीवाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित...

डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)

काठमाडौं, २ जेठ नेपाल सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको बताएको छ ।   पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएसँगै उक्त...

नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको प्रस्टोक्ति

काठमाडौं, २ जेठ नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।   घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको...

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

© copyright 2026 and all right reserved to Kandara Samachar